• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • ११५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर
  • २विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम
  • ३युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • ४जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • ५अन्ततः नयाँपानीमा पानी पलायो
  • ६सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम
  • ७सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै
  • ८रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु
logo
आज:  | Tue, 01, Jul, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

नेपाल बुद्धिजीवी संगठनकाे जिल्ला सम्मेलन सम्पन्न

नेपाल बुद्धिजीवी संगठनकाे जिल्ला सम्मेलन सम्पन्न
नयाँपानी खबर
केदार माझी
December 15, 2021 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ३ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

     

    २९ मंसिर, चौतारा ।

    नेपाल बुद्धिजीवी संगठन, सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन आज सदरमुकाम चाैतारामा सम्पन्न भएको छ । सम्मेलनले निवर्तमान संयाेजक गोपाल खड्कालाई नै अध्यक्ष पदमा निर्वाचित गरेको  छ ।  सहिद स्मृती भवनमा सम्पन्न सम्मेलनले २३ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।   नेकपा माओवादी केन्द्र, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका संयोजक गोविन्द पराजुलीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले  उपाध्यक्षमा रामप्रसाद सापकोटा , शंकरप्रसाद पराजुली , रुद्रलोचन नेपाल, सचिवमा बुद्धिप्रसाद आचार्य , सहसचिवमा मिङमार तामाङ र कोषाध्यक्षमा सृजना थापा चयन गरेको  छ।                                                                                             त्यसैगरी सदस्यहरुमा  रमेश गौतम, हिरामाया गिरी, शुक्रप्रसाद आचार्य , गणेशप्रसाद कोइराला , ज्ञानेन्द्र नेपाल, अप्सरा नेपाल, बसन्त भण्डारी निमा तामाङ , बुद्धिबहादुर तामाङ , तेजबहादुर तामाङ , रामकृष्ण सुनुवार, ज्ञानप्रसाद दंगाल, जीवन लामा, दोर्जे लामा, सेते तामाङ , सानू गोले, कामीबहादुर लामा, दावा साङ्गे लामा, लक्ष्मीनारायण नेपाल, गजेन्द्र थापा, श्रीकृष्ण दंगाल, सफलता भण्डारी , नेत्रबहादुर तामाङ रहेका छन । सो कमिटीमा १६ जना सदस्य थप गरि ३९ सदस्यीय कमिटि निर्माण गरिने  निर्वाचन समितिका चिरञ्जीवी कट्टेलले बताए ।                                                           कार्यक्रममा नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सह संयाेजक निलकण्ठ तिवारी , चाैतारा साँगाचाेकगढी नगरपालिकाका मेयर अमानसिं तामाङ , उपमेयर जानुका पराजुली , बुद्धिजीवी नेता बिलबहादुर रायमाझी , माक्र्सवादी ज्ञान केन्द्रका अध्यक्ष मनहरी तिमल्सिना , बुद्धिजीवी संगठनका केन्द्रीय कार्यालय सचिव कृष्ण काेपिला , बिद्यार्थी नेता मिलन लामा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    नयाँपानी खबर बाट थप

  • विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम
  • सिन्धु प्याब्सन गायन तारा बनिन् ग्रिनल्याण्डकी सुनिता सिन्धु प्याब्सन गायन तारा बनिन् ग्रिनल्याण्डकी सुनिता
  • सभामुख सापकोटा आज सिन्धुपाल्चोक आउदै सभामुख सापकोटा आज सिन्धुपाल्चोक आउदै
  • करमुक्त सुनकोसी गाउँपालिकाको पाँच वर्ष करमुक्त सुनकोसी गाउँपालिकाको पाँच वर्ष
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर

    १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर

    विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम

    विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम

    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    अन्ततः नयाँपानीमा पानी पलायो

    अन्ततः नयाँपानीमा पानी पलायो

    समाचार
    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    माझी समुदायले मनाए काेशी पर्व

    माझी समुदायले मनाए काेशी पर्व

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑