• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • २जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • ३अन्ततः नयाँपानीमा पानी पलायो
  • ४सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम
  • ५सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै
  • ६रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु
  • ७स्कुले बालबालिकाकाे मुहारमा खुशी छर्दै कर्मयाेग फाउन्डेसन
  • ८इन्द्रावतीकाे बजेट साँढे ८३ कराेड, कमलादेवी र सुर्यकिरण उत्कृष्ट सामुदायिक विद्यालय
logo
आज:  | Sat, 10, May, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

मेलम्ची भ्याली क्याम्पसकाे साधारणसभा सम्पन्न

मेलम्ची भ्याली क्याम्पसकाे साधारणसभा सम्पन्न
नयाँपानी खबर
केदार माझी
December 4, 2021 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    मेलम्ची भ्याली क्याम्पस हेलम्बुको तेस्रो साधारणसभा सप्पन्न भएको छ । साधारणसभाको उद्घाटन पुर्व मन्त्री शेर बहादुर तामाङले गर्नुभयो। कार्यक्रममा पुर्व मन्त्री एबम सांसद शेर बहादुर तामाङ्ले मेलम्ची भ्याली क्याम्पस लाई संचालन गर्न आफुले सक्दो सहयोग गर्ने बताउनुभयो। उहाँले आवश्यक सामग्रीको माग आए आफुले पहल गर्ने बताउनुभयो ।साधारणसभामा बोल्दै विभिन्न ब्यक्तिहरुले बाढी , भुकम्प र अन्य कारणबाट समस्यामा रहेको भन्दै स्थानीय , प्रदेस र संघीय सरकारले क्याम्पसलाई सहयोग गर्नु पर्नेमा जोड दिनुभयो। उहाँहरुले साधारणसभा बाट सक्षम नेतृत्व चयन होस भन्ने शुभकामना ब्यक्त गर्नुभयो साथै बक्ताहरुले १८ बर्ष सम्म साधारण सभा नभएको भन्दै प्रश्न समेत उठाएका थिए ।कार्यक्रममा काङ्रेस हेलम्बु सह सचिव श्याम शर्मा एलसी,  सस्थापक स्वबियु सचीव अर्जुन भण्डारी , इन्द्रावती क्याम्पसका अध्यक्ष धर्मकृश्ण श्रेष्ठ, नेकपा (एकिकृत समाजबादी) का नवराज गुरागाई , काङ्रेस हेलम्बु ४ सभापती भरत कार्की , नेकपा मावोबादी केन्द्रका बलराम बिक , ४ नम्बर वडा अध्यक्ष राजकुमार लामिछाने, एमाले नेता हस्त पन्डित लगायतले सुभकामना ब्यक्त गर्नुभयो। साथै क्याम्पस प्रमुख भीष्म कुमार लामिछानेले राजिनामा दिनुभएको छ् ।क्याम्पसले आफ्ना  आजिवन सदस्यलाइ सम्मान समेत गरेको छ । कार्यक्रम क्याम्पस संचालक समिती अध्यक्ष डम्बर अर्यालको सभापतित्वमा सम्पन्न भएकाे थियोे ।  क्याम्पसकाे नया कार्यसमिती चयन पनि आज हुने बताइएको छ ।

    नयाँपानी खबर बाट थप

  • सिन्धु प्याब्सन गायन तारा बनिन् ग्रिनल्याण्डकी सुनिता सिन्धु प्याब्सन गायन तारा बनिन् ग्रिनल्याण्डकी सुनिता
  • सभामुख सापकोटा आज सिन्धुपाल्चोक आउदै सभामुख सापकोटा आज सिन्धुपाल्चोक आउदै
  • करमुक्त सुनकोसी गाउँपालिकाको पाँच वर्ष करमुक्त सुनकोसी गाउँपालिकाको पाँच वर्ष
  • नेपाल बुद्धिजीवी संगठनकाे जिल्ला सम्मेलन सम्पन्न नेपाल बुद्धिजीवी संगठनकाे जिल्ला सम्मेलन सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब

    अन्ततः नयाँपानीमा पानी पलायो

    अन्ततः नयाँपानीमा पानी पलायो

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै

    सरकारले १०० दिनको प्रगति सार्वजनिक गर्दै

    समाचार
    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    माझी समुदायले मनाए काेशी पर्व

    माझी समुदायले मनाए काेशी पर्व

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    मेटामाेर्फिक एकेडेमीको वार्षिकोत्सब सम्पन्न

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑