• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि
  • २सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता
  • ३एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि
  • ४क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ
  • ५नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक
  • ६प्राकृतिक स्रोत र पूर्वाधार विकासमा जोड दिँदै सरेश नेपालको बाचा पत्र सार्वजनिक
  • ७प्रगति मावि मेलम्चीको ३४ औँ वार्षिकोत्सव तथा प्रगति बाल उत्सव सम्पन्न
  • ८सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति
logo
आज:  | Thu, 19, Feb, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

इन्द्रावती साना किसान सहकारीको चाैथाे साधारणसभा सम्पन्न

इन्द्रावती साना किसान सहकारीको चाैथाे साधारणसभा सम्पन्न
समाचार
बुद्धि प्रसाद आचार्य
December 4, 2021 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : ३ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    इन्द्रावती गाउँपालिका वडा नं २ कुञ्चाेक स्थित इन्द्रावती साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे चाैथाे वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । कुञ्चाेक जाैडाँडामा रहेको महेन्द्र माध्यमिक विद्यालयकाे प्रांगणमा आयाेजित चाैथाे साधारणसभाकाे उदघाटन नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ का सांसद , पुर्व कानुनमन्त्री शेरबहादुर तामाङले चार वटै केक काटेर गरेका थिए । कार्यक्रमलाई सम्बाेधन गर्दै पुर्वमन्त्री तामाङले सहकारीकाे माध्यम बाटै समाजकाे आर्थिक र सामाजिक रुपान्तरण सम्भव हुने र समुदायले परम्परागत कृषि प्रणाली भन्दा माथि उठेर समयकाे माग बमोजिम आधुनिक पशुपालन तथा कृषि प्रविधिमा लाग्न आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि तामाङले सहकारी र स्थानीय कृषकहरुले समयानुकूल नयाँ तरिकाबाट आय आर्जनका कार्यक्रमकाे प्रस्तावना ल्याएमा माथिल्लो तहबाट अनुदान र बजेट व्यवस्थापन गर्न आफुले पहलकदमी गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।                     

    कार्यक्रममा नेकपा (एमाले) का जिल्ला अध्यक्ष झम्क नेपाल , जिल्ला समन्वय समितिका सभापति कृष्णगाेपाल तामाङ , नेकपा (माओवादी केन्द्र) का नुनबहादुर सापकोटा (मनाेज) , नेपाली कांग्रेसका बलराम गिरी , महेन्द्र माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामबहादुर सुनार लगायतले शुभकामना व्यक्त गरेका थिए भने सुर्यमुखी साना किसान सहकारीका अध्यक्ष एवं एमाले नेता मित्रलाल चाैलागाईले सहकारी सम्बन्धि प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।
    संस्थाका काेषाध्यक्ष भुपेन्द्र बानियाँले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार संस्थाका कुल शेयर सदस्य ६ सय २२ जना रहेका छन भने गत असार मसान्तसम्मकाे कुल चुक्ता शेयर पुँजी २३ लाख र कुल काराेबार १ कराेड ३१ लाख रहेको छ त्यस्तै संस्थाकाे यस आ.व. काे सञ्चालन नाफा करीब २ लाख ३२ हजार रहेकाे छ । संस्थाका अध्यक्ष रामशरण गिरीकाे सभापतित्व र सिताराम गिरीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

    समाचार बाट थप

  • इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि
  • सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता
  • एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि
  • क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    सिन्धुपाल्चोक १ मा सुझाव संकलनसहित घरदैलोमा माधव सापकोटाको सक्रियता

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    एमाले उम्मेदवार शेरबहादुर तामाङले इन्द्रावतीमा सुरु गरे चुनावी गतिविधि

    क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ

    क्षेत्र नं. २ मा रोजगारी र सन्तुलित विकासको एजेन्डा बोकेर मैदानमा बंशलाल तामाङ

    नेकपाका उम्मेदवार सापकोटा र दुलालको पाँच वर्षे विकास लक्ष्य सार्वजनिक

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑