• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील
नयाँपानी खबर
नयाँपानी डेस्क
February 23, 2026 मा प्रकाशित (३ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    सिन्धुपाल्चोक । आगामी निर्वाचनका लागि सिन्धुपाल्चोक जिल्लामा मतदान स्थलको सुरक्षा अवस्थालाई आधारमा वर्गीकरण गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा रहेका छवटा मतदान स्थल अति संवेदनशील रहेको विश्लेषण गरिएको छ। त्यस्तै ६३ वटा संवेदनशील र ७७ वटा मतदान स्थल सामान्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

    प्रतिनिधि सभा सदस्यको निर्वाचनका सम्बन्धमा तयारी तथा निर्वाचन व्यवस्थापनका विषयमा जानकारी दिन जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रमको अवसरमा उक्त कुरा जानकारी गराइएको हो। कार्यक्रममा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउन सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण भएकोले सही र तथ्यपरक सूचना प्रवाह गर्न पनि आग्रह गरिएको छ।

    निर्वाचन आयोगद्वारा प्रस्तुत तथ्याङ्कअनुसार जिल्लाका दुई निर्वाचन क्षेत्रमा कुल ३६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।

    निर्वाचन क्षेत्र नम्बर १ र २ मा समान रूपमा १८–१८ जना उम्मेदवार मैदानमा उत्रिएका छन्। क्षेत्र नम्बर १ मा महिला मतदाता ६५ हजार ७२३ र पुरुष मतदाता ७१ हजार २६२ रहेको छ भने कुल मतदाता संख्या १ लाख ३६ हजार ९७५ पुगेको छ।

    यस्तै, क्षेत्र नम्बर २ मा महिला मतदाता ६५ हजार ९७३ र पुरुष मतदाता ७२ हजार ०४० रहेका छन्, जसअनुसार कुल मतदाता संख्या १ लाख ३८ हजार ०१३ रहेको छ।
    जिल्लाभर कुल मतदाता संख्या २ लाख ७४ हजार ९९८ रहेको निर्वाचन आयोगले जनाएको छ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, नेपाल प्रहिरका जिल्ला प्रमुख काजीकुमार आचार्य, सशस्त्र प्रहरीका प्रमुख नारायण श्रेष्ठ, नेपाली सेनाका प्रमुख, पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दीपक अर्याल लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रमको अवसरमा निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न सुरक्षाको व्यवस्था कडा बनाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    नयाँपानी खबर बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑