• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्चीमा एमाले अगुवा कार्यकर्ता भेला, फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान
  • २मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न
  • ३सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ
  • ४स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ
  • ५सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
  • ६ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न
  • ७भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
  • ८शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ
logo
आज:  | Thu, 29, Jan, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

मेलम्चीमा एमाले अगुवा कार्यकर्ता भेला, फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान

मेलम्चीमा एमाले अगुवा कार्यकर्ता भेला, फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान
नयाँपानी खबर
नयाँपानी डेस्क
January 29, 2026 मा प्रकाशित (४२ सेकेण्ड अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    मेलम्ची। नेकपा (एमाले) सिन्धुपाल्चाेक जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २, प्रदेश (ख) द्वारा मेलम्चिमा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । आजकाे सो अगुवा कार्यकर्ता भेला प्रदेश सभा ( ख)का संयाेजक निर्मल बन्जाराकाे अध्यक्षता ,मेलम्ची नगर कमिटी सचिव सालिकराम अधिकारीको सन्चालन , नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्बाचन परिचालन कमिटी संयाेजक हस्त पण्डितको प्रमुख आतिथ्यता, एमाले केन्द्रीय सदस्य डाेल्मा तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त भेलामा जिल्ला कमिटि उपाध्यक्ष अर्जुन भण्डारी जिल्ला कमिटि सचिव कृष्णगाेपाल तामाङ लगायत जिल्ला कमिटी सदस्यहरु मेलम्चि नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपाेखरी थाङ्गपाल गाउँपालिका अगुवा कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको निर्बाचन परिचालन कमिटी सचिव कृष्ण गोपाल तामाङले दिए ।

    उक्त अगुवा कार्यकर्ता भेलामा परिचालन कमिटीका संयोजक हस्त पंडितले पार्टीका विरुद्ध लगाईएका भ्रमहरु चिर्दै देश जलाउनेहरुलाई पराजित गर्दै देश बनाउनेहरुलाई बिजयी गराउनु एमाले कार्यकर्ताको कर्तव्य रहेको बताए ।सो भेलामा उहाँले आगामी फागुन २१ गते हुने संघीय निर्बाचनमा एमालेका उम्मेदवार शेर बहादुर तामाङलाई बिजयी गराउन कार्यकर्ताहरुलाई निर्देशन समेत दिनु भएको सो कार्यक्रममा सहभागी एमाले पाँचपोखरीका सचिब सुशान बोम्जनले जानकारी दिए ।

    नयाँपानी खबर बाट थप

  • मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न
  • सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ
  • स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ
  • सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    मेलम्चीमा एमाले अगुवा कार्यकर्ता भेला, फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान

    मेलम्चीमा एमाले अगुवा कार्यकर्ता भेला, फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान

    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    समाचार
    मेलम्चीमा एमाले अगुवा कार्यकर्ता भेला, फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान

    मेलम्चीमा एमाले अगुवा कार्यकर्ता भेला, फागुन २१ को निर्वाचनमा एकताबद्ध भएर लाग्न आह्वान

    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑