• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न
  • २सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ
  • ३स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ
  • ४सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
  • ५ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न
  • ६भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
  • ७शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ
  • ८आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस
logo
आज:  | Tue, 27, Jan, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न
नयाँपानी खबर
नयाँपानी डेस्क
January 27, 2026 मा प्रकाशित (२७ मिनेट अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    मेलम्ची । सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिवृद्धिका निम्ति सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरुका लागी मेलम्ची नगरपालिका संगको सहकार्यमा आयोजित ट्राफिक शिक्षक कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ ।

    कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले ट्राफिक नियमको पालना गर्दा दुर्घटना न्यूनीकरण हुने बताए । उनले हेलेमेट नलगाउने,लापरबाही गर्ने ट्राफिक नियमको उल्लंघन गर्ने हरुलाई कारबाही गर्नुपर्ने बताए ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले हाम्रो नागरिकको ज्यान सुरक्षीत राख्नु आफ्नो प्रहिलो दायित्व भएको बताए । उनले गम्भीर प्रकृतिको दुर्घटना बाट जोगाउन विद्यालय,शिक्षक र अभिभावक सम्म पुर्याउन र व्यबहारमा लागु गर्न यस्ता कार्यक्रम संचालन गरिएको बताए। शिक्षक समाजको अग्रणी ब्यक्ति भएकाले शिक्षकको दायित्व धेरै हुने बताए । कानुनी कारबाही गर्ने रहर नभएर बाध्यता हुने उहाँले प्रष्ट पारे ।

    मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले ट्राफिक नियमको बारेमा आयोजित यस्ता कार्यक्रमले दुर्घटनाका न्यूनीकरण गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताए। हेलमेट अनिवार्य लगाउन र लगाउन सिकाउन समेत उहाँले शिक्षकहरुलाई आग्रह गरे ।
    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले कार्यक्रमको उदेश्य बारे प्रष्ट पार्दै विद्यालय स्तरमा ट्राफिक नियम सम्बन्धी जानकारी प्रदान गरेर दुर्घटना न्यूनीकरण गर्नु उदेश्य रहेको बताए । जिम्मेवार,अनुसाशित चालक बनाउने उदेश्यले कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो । शिक्षक बाट विद्यार्थी,विद्यार्थी बाट अभिभावक सम्म यसबारे जानकारी दिदै सवारी दुर्घटनालाई शुन्यमा झर्ने लक्ष्य लिइएको बताए ।

    कार्यक्रममा ट्राफिक नियम,दुर्घटना बाट हुने क्षति,कानुनी चरण लगायतका बिषयमा जानकारी गराइएको थियो । उपअनुसन्धान निर्देशक सुवास कार्की,मेलम्ची स्थित ट्राफिक सशस्त्र प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राम थापा,जिल्ला ट्राफिक कार्यालयका वरिष्ठ नायब निरीक्षक बिष्णु थापा लगायतको उपस्थिति रहेको थियो ।

    नयाँपानी खबर बाट थप

  • सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ
  • स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ
  • सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
  • ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    समाचार
    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑