• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन
  • २मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना
  • ३गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित
  • ४नौली महादेव महिला विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा सानुकान्छी रानामगर
  • ५पाल्चोकमा आजबाट हाट बजार सुरु
  • ६छैठौँ जलवायु गुफाडाँडा सम्मेलन सम्पन्न, मुख्यमन्त्रीद्वारा सडक निर्माण र पर्यटन विकासका प्रतिबद्धता
  • ७पौष १७ मा छैठौँ जलवायु सम्मेलन आयोजना हुने
  • ८सिपाघाटमा नि:शुल्क स्वास्थ्य शिविर, ३९१ जनाले लिए सेवा
logo
आज:  | Sun, 11, Jan, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना

मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना
नयाँपानी खबर
नयाँपानी डेस्क
January 11, 2026 मा प्रकाशित (५ मिनेट अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • Follow us on:

    आफूलाई क्यान्सर लाग्दाखेरिकाे तितो पीडालाई सामर्थ्यमा परिणत गरि त्यसबेला उपचारको क्रममा भाेगेकाे आर्थिक अभावबाट पाठ सिकी आगामी दिनमा क्यान्सर प्रभावित गरिब निसहायहरुलाई सहयोग गर्नका लागि क्यान्सर विजेता हर्क लामाकाे अगुवाइमा थालिएको १८०० किलोमिटर लामो मध्य पहाडी लोकमार्ग साइकल यात्रा अभियानकाे ११ दिनमा मेलम्ची -१२ बाहुनेपाटी आइपुगेको छ।

     

    यस साइकल यात्रामा लिड राइडरको रुपमा हर्क लामा हुनुहुन्छ भने उनलाई अर्को क्यान्सर विजेता एवं राइडर कविता चित्रकारले पनि साथ दिँदैछन् । अंग्रेजी नयाँ वर्ष २०२६ जनवरी १ तारिख (पुस १७) काे दिन पूर्वकाे चिवाभञ्ज्याङबाट थालिएको उक्त साइकल यात्रामा डा. विकास पराजुली, ज्ञानेन्द्र स्थापित लगायतका अन्य पाँचजना साइकल राइडरहरु पनि छन्।

    एक महिना लामो यस साइकल यात्राको क्रममा शुरुवाती नौ दिन कोशी प्रदेशका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, दिक्तेल र उदयपुर हुँदै हिजाे बागमती प्रदेशको रामेछाप आइपुगेको थियो हिजो काभ्रेको दाेलालघाट पुगेको थियो । यहाँबाट उक्त टोली आज सिन्धुपाल्चोकको मेलम्चीतर्फ आएको हो । मेलम्ची -१२ स्त्जित धुलिखेल अस्पतालको बाहुनेपाटी स्वास्थ्य केन्द्रमा आज स्वास्थ्य शिविरका साथै क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।

    धुलिखेल अस्पतालकाे सहकार्यमा साइकल कल्चर कम्युनिटीकाे आयोजना भएको उक्त साइकल यात्राकाे मुख्य उद्देश्य क्यान्सर प्रभावितका लागि कोष खडा गर्नुका साथै मध्यपहाडी लोकमार्गमा साइकल यात्रा गर्ने क्रममा ठाउँ ठाउँमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर विषयमा जनचेतना जगाउँदै हिँड्ने लक्ष्य पनि रहेको छ। यसका लागि धुलिखेल अस्पतालका प्राध्यापक डा सुमनराज ताम्राकारले नेतृत्व गर्दै आउनुभएको छ। उहाँले हालसम्म पाँचथर, तेह्रथुम, धनकुटा र दिक्तेलका ६ ठाउँमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरिसकेको बताउनुभयो । यी कार्यक्रमबाट करिब ६०० स्कुले विद्यार्थीहरू एवं महिला दिदीबहिनीहरू प्रत्यक्षत: लाभान्वित भएको छ।

    नयाँपानी खबर बाट थप

  • खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन
  • गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित
  • नौली महादेव महिला विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा सानुकान्छी रानामगर नौली महादेव महिला विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा सानुकान्छी रानामगर
  • पाल्चोकमा आजबाट हाट बजार सुरु पाल्चोकमा आजबाट हाट बजार सुरु
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन

    खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन

    मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना

    मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना

    गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित

    गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित

    नौली महादेव महिला विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा सानुकान्छी रानामगर

    नौली महादेव महिला विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा सानुकान्छी रानामगर

    पाल्चोकमा आजबाट हाट बजार सुरु

    पाल्चोकमा आजबाट हाट बजार सुरु

    समाचार
    खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन

    खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन

    मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना

    मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना

    गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित

    गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित

    नौली महादेव महिला विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा सानुकान्छी रानामगर

    नौली महादेव महिला विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा सानुकान्छी रानामगर

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑