• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • २इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ३मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ४हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ५उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ६नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ७चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ८सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
logo
आज:  | Thu, 16, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

पर्यटकिय स्थल गुफाडाँडामा स्वर्गीय जस्पाल पाख्रीन तामाङ (बासा) को शालिक अनावरण

पर्यटकिय स्थल गुफाडाँडामा स्वर्गीय जस्पाल पाख्रीन तामाङ (बासा) को शालिक अनावरण
नयाँपानी खबर
नयाँपानी डेस्क
December 24, 2025 मा प्रकाशित (३ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    गुफाडाँडा । मेलम्ची नगरपालिका वडा नम्बर ९ गुफाडाडामा स्वर्गीय जस्पाल पाख्रीन तामाङ (बासा) को शालिक अनावरण तथा स्मृति सभा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको स्वर्गीय जस्पालका नाती निशान तामाङले जानकारी दिनुभयो ।

    कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य, निवर्तमान जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङको विशेष आतिथ्य तथा वडा नम्बर ९ का अध्यक्ष किरणदिप खड्काको आतिथ्यमा स्वर्गीय तामाङको शालिक अनावरण गरिएको हो।
    शालिक अनावरण गर्दै नगर प्रमुख आइतमान तामाङले स्वर्गीय जस्पाल पाख्रीन तामाङ समाजसेवा, स्थानीय विकास र सामाजिक एकताका प्रतीक व्यक्ति भएको उल्लेख गर्नुभयो ।

    उहाँले स्वर्गीय बासाले समाजका लागि पुर्‍याएको योगदान आज पनि सबैका लागि प्रेरणाको स्रोत बनेको भन्दै स्मृतिलाई सम्मान गर्दै शालिक स्थापना गर्नु भविष्य पुस्तालाई मार्गदर्शन गर्ने काम भएको बताउनुभयो । विशेष अतिथि निवर्तमान जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले स्वर्गीय तामाङको योगदान केवल गुफाडाडा वा वडा नम्बर ९ मा मात्र सीमित नरहेको बताउनुभयो ।

    उहाँले देखाएको बाटो र समाजप्रतिको समर्पणले हामी सबैलाई सकारात्मक कामतर्फ अग्रसर हुन प्रेरित गर्ने भन्दै यस्तो स्मृति कार्यक्रमले सामाजिक एकतालाई थप बलियो बनाउँने बताउनुभयो । कार्यक्रमका अध्यक्षसमेत रहनुभएका वडा नम्बर ९ का अध्यक्ष किरणदिप खड्काले स्वर्गीय जस्पाल पाख्रीन तामाङको सम्झनामा गरिएको शालिक स्थापना वडा र समुदायका लागि गौरवको विषय भएको बताउनुभयो ।

    वडाले जन्माएको एक कर्मशील व्यक्तित्वको योगदानलाई सम्मान गर्न पाउँदा गर्व लागेको बताउदै उहाँका असल कर्म र विचारलाई जोगाइराख्नु नै हाम्रो कर्तव्य भएको बताउनुभयो ।

    स्मृति सभामा स्थानीय बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि, परिवारजन तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले स्वर्गीय तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदानको स्मरण गरेका थिए । कार्यक्रम जस्पालका छोरो शेरपदोर्जे पाख्रीनको अध्यक्षतामा भएको हो ।

    नयाँपानी खबर बाट थप

  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    समाचार
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑