• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • २इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ३मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ४हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ५उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ६नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ७चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ८सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
logo
आज:  | Sun, 19, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

आर्थिक उपार्जनदेखि शिक्षा र स्वास्थ्यसम्म चेन्ज एक्सन नेपालको सहकार्य

आर्थिक उपार्जनदेखि शिक्षा र स्वास्थ्यसम्म चेन्ज एक्सन नेपालको सहकार्य
नयाँपानी खबर
नयाँपानी डेस्क
December 23, 2025 मा प्रकाशित (३ महिना अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • Follow us on:

    नवलपुर । परिवर्तनका लागि सहकार्य नेपाल (Change Action Nepal) आर्थिक उपार्जनका लागि बाख्रा वितरण महिनावारी सम्बन्धी सचेतना सरसफाई किट वितरण तथा विद्यालय सहयोग कार्यक्रम सम्पन्न गरेको छ। इन्द्रावती गाउँपालिका वडा नम्बर ५ ऐसेलु खर्क माध्यमिक विद्यालयमा भएको उक्त कार्यक्रममा संस्थाको सहयोगमा अध्ययन गरिरहेका विद्यार्थीहरू तथा उनीहरूका अभिभावकलाई महिनावारी सम्बन्धी सचेतनामूलक प्रशिक्षण तथा सरसफाई किट वितरण गरिएको हो। साथै विद्यालयका इसीडी तहका विद्यार्थीहरूका लागि खेल्दै सिक्ने शैक्षिक सामग्री पनि प्रदान गरिएको छ।

    संस्थाको सहयोगमा अध्ययन गरिरहेका विद्यार्थीहरूमध्ये दुईजनाको परिवारलाई आर्थिक उपार्जनका लागि बाख्रा समेत वितरण गरिएको छ । विद्यालय र वडाको समन्वयमा छनोट भएका दुई विद्यार्थीका परिवारलाई एउटा माउ बाख्रा र बोका वितरण गरिएको गर्दै उक्त बाख्रापालन गरी परिवारको आयस्तर बढाउन सहयोग गर्ने र अध्ययनका लागि सहयोग हुने अपेक्षा संस्थाले गरेको छ।

    विगत चार वर्षदेखि यस विद्यालयमा काम गर्दै आएको संस्थाले सचेतना अभिमुखीकरण कार्यक्रमहरू लगायत शैक्षिक सहयोगहरू गर्दै आएको संस्थाले जनाएको छ।

    कार्यक्रमको अवसरमा आफ्नो भनाइ राख्दै वडा नम्बर ५ का सदस्य तथा कार्यपालिका सदस्य सीता तिरुवाले सहयोगप्रति संस्थालाई धन्यवाद दिँदै महत्वपूर्ण र अत्यावश्यक सामग्री वितरण गरिएको र संस्थाले वितरण गरेका उक्त सामग्रीहरूको सही सदुपयोग गर्न सबैमा आग्रह गर्नुभयो।

    गाउँपालिकाका शिक्षा शाखाका कृष्णाकुमारी बिष्टले पनि आज को कार्यक्रमबाट सिकेका ज्ञान र सीप जीवनमा लागू गर्न र प्राप्त गरेका सामग्रीहरूको सही सदुपयोग गर्न आग्रह गर्नुभयो।

    यस्तै विद्यालयका प्रधानाध्यापक सुरेश कृष्ण श्रेष्ठले शिक्षा क्षेत्रको लगानी भोलिका लागि भएको बताउँदै संस्थाको सहयोग गौरवको विषय रहेको बताउनुभयो साथै विद्यालयमा संस्थाले गरेका यस प्रकारका सहयोगले विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्न सहयोग पुग्नका साथै यस सहयोगलाई महत्वपूर्ण ठानी विद्यार्थीहरूले पनि मेहनत र अनुशासित भएर अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै विद्यार्थीहरू को शैक्षिक गुणस्तरका लागि घरको आर्थिक अवस्था पनि मजबुत हुन आवश्यक ठानेर संस्थाले गरेको बाख्रा सहयोग सम्बन्धी अवधारणालाई पनि स्वागत गर्नुभयो।

    कार्यक्रमको समापन गर्दै अभिभावक कृष्णबहादुर तामाङले यो सहयोग मात्र नभई पछिसम्म बिर्सन नसक्ने गुण भएको धारणा राख्नुभयो। साथै यस सहयोग लाई महत्त्वपूर्ण ठानी सही सदुपयोग गर्न पनि आग्रह गर्नुभयो।

    नयाँपानी खबर बाट थप

  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    समाचार
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑