• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न

इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न
नयाँपानी खबर
नयाँपानी डेस्क
December 3, 2025 मा प्रकाशित (६ महिना अघि)
अनुमानित पढ्ने समय : १६ मिनेट
  • Follow us on:

    कुञ्चोक । इन्द्रावती साना किसान कृषि सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधरणसभा सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका प्रमुख झम्कनाथ नेपालको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष रामशरण गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष भीमसेन थापा वडा सदस्य दिपक बानिया लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सहकारीका सचिव पूर्ण बानियाले सञ्चालन तथा कोषाध्यक्ष भूपेन्द्र बानियाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    वडा नम्बर ३ को खुतुमे डाँडामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भरत मल्ल ठकुरीले स्वागत मन्तब्य राख्दै सेयर सदस्यहरूको सहयोग र सक्रियताका कारण संस्था यो अवस्थामा आइपुगेको र सेयर सदस्यहरूले संस्थाका प्रक्रिया, नियम तथा योजनाहरू बुझेर सुझाव र सल्लाह दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि झम्कानाथ नेपालले इन्द्रावती कृषि सहकारी आफ्नो लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध रहँदै अघि बढिरहेको सक्षम संस्था भएको बताउनुभयो । छोटो अवधिमा करिब साढे तीन करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल सहकारीले सुशासन, पारदर्शिता र सक्रियताका प्रमाण प्रस्तुत गरेको उहाँको भनाइ थियो ।

    अध्यक्ष नेपालले सहकारीले स्थानीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने र कमजोर आर्थिक पृष्ठभूमि भएका नागरिकहरूको जीवनस्तर उकास्न सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । खाद्यान्न, दूध, अण्डा र मासु उत्पादनमा गाउँपालिका आत्मनिर्भरता हासिल गर्ने लक्ष्यअनुरूप अघि बढेको बताउँदै यसमा सहकारीहरूको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

    जिल्लामा उत्कृष्ट रूपमा स्थापित सहकारीमध्ये एक बन्न सफल भएकोमा संस्थालाई धन्यवाद ज्ञापन गर्दै पालिका सबै संघ–संस्थाको अभिभावकत्व लिन तयार रहेको प्रष्ट पर्नुभयो ।

    सभापति तथा संस्थाका अध्यक्ष रामशरण गिरीले सहकारीलाई प्रविधिमैत्री बनाउँदै डिजिटल कारोबारतर्फ अघि बढाइएको जानकारी दिनुभयो । सहकारी ऐन तथा नियमावलीअनुसार सेयरधनी सदस्यहरूलाई १५% बोनस दिने प्रस्ताव पनि उहाँले कार्यक्रममार्फत प्रस्तुत गर्नुभयो । सहकारीको आगामी वर्षका योजनाबद्ध गतिविधिहरूलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्दै समापन गरिएको थियो ।

    नयाँपानी खबर बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑