• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

कफी संस्कृतिदेखि आधुनिक प्रशोधनसम्म: न्यू अरनिकोमा ज्ञानमूलक कार्यक्रम सम्पन्न

कफी संस्कृतिदेखि आधुनिक प्रशोधनसम्म: न्यू अरनिकोमा ज्ञानमूलक कार्यक्रम सम्पन्न
नयाँपानी खबर
नयाँपानी डेस्क
November 17, 2025 मा प्रकाशित (६ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    चौतारा ।
    ‘कफी खेती गरौँ, स्वरोजगार बनौँ’ भन्ने मूल नाराका साथ २१ औँ राष्ट्रिय कफी दिवस–२०८२ को अवसरमा न्यू अरनिको रिसोर्ट प्रा.लि. मा सम्पन्न भएकाे छ।

    कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले नेपालमा कफी खेतीको बढ्दो महत्व र सम्भावनाबारे आफ्नो धारणा राख्दै कफीले ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने विश्वास व्यक्त गरे। उनले विश्व बजारमा कफीको माग निरन्तर बढिरहेको र पहाडी भेगमा यसको उत्पादन क्षमता उच्च भएकाले किसानहरूलाई यसतर्फ थप प्रोत्साहित गर्नुपर्ने बताए। सरकार पनि कफी उत्पादन र बजार विस्तारमा सहयोग गरिरहेको उल्लेख गर्दै उनले कफी क्षेत्रलाई दीर्घकालीन कृषि रोजगारको भर्सल्टाइल विकल्पका रूपमा विकास गर्न आवश्यकतामाथि जोड दिए।

    कार्यक्रममा सामाजिक अगुवा, कृषक, व्यवसायी तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले कफी खेतीलाई दिगो आयस्रोतका रूपमा उभ्याउन सरकारी तथा निजी क्षेत्रबीच सहकार्य अझ सुदृढ गर्नुपर्ने सुझाव राखे। आधुनिक प्रविधि, तालिम तथा बजार सुनिश्चितता उपलब्ध गराउन सके कफी खेतीले ग्रामीण समुदायको जीवनस्तर उकास्न ठूलो भूमिका खेल्ने सहभागीहरूको निष्कर्ष थियो।

    कार्यक्रमका क्रममा विभिन्न प्रकारका कफी बनाउने तरिका, रोस्टिङ प्रक्रिया, स्वाद पहिचान तथा गुणस्तर सम्बद्ध प्रविधिहरूको विस्तृत डेमोन्स्ट्रेसन प्रस्तुत गरिएकाे थियाे, जसले कार्यक्रममा सहभागीहरूमाझ कफी संस्कृतिप्रति थप रुचि जगायो। सोही अवसरमा अरनिको रिसोर्टका सञ्चालक दिपेन्द्र घलेले कफी उत्पादनका चुनौती र सम्भावनाबारे बोल्दै प्रविधि र तालिमको कमी, प्रशोधन संबंधी ज्ञानको अभाव तथा बजार व्यवस्थापनमा देखिने समस्याले माग पूरा गर्न कठिनाइ आएको बताए।

    कार्यक्रमको आयोजना अरनिको एग्रो फर्मले गरेको हो। कफी खेती, प्रशोधन, बजार विस्तार र कफी संस्कृतिको विकासबारे भएको छलफल किसान तथा स्थानीय समुदायका लागि अत्यन्त ज्ञानवर्द्धक र उपयोगी बनेको आयोजकले जानकारी दिएको छ।

    नयाँपानी खबर बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑