• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्ची आयोजनाको सहमति तत्काल कार्यान्वयनमा, सडक स्तरोन्नति टेन्डर आह्वान
  • २सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सुरु
  • ३मेलम्ची प्रभावित क्षेत्रका माग सम्बोधन गर्ने सहमति, पानी काठमाडौँ पठाउने बाटो खुल्याे
  • ४मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह
  • ५रास्वपा इन्द्रावती २ मा भिम भारती
  • ६ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने
  • ७हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा
  • ८सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी
logo
आज:  | Thu, 13, Nov, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह
नयाँपानी खबर
नयाँपानी डेस्क
November 10, 2025 मा प्रकाशित (३ दिन अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा देखिएको अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई आवश्यक पहल गर्न आग्रह गरेका छन्।

    विगतमा गरिएका सम्झौता कार्यान्वयनको माग राख्दै आयोजना प्रभावितले मुहान बन्द गरेपछि काठमाडौं उपत्यकामा खानेपानी आपूर्ति रोकिएको थियो।

    सोमबार मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पासँग भेट गरी समस्या समाधानका लागि सहयोग र पहल गर्न अनुरोध गरे। उनले मेलम्चीबाट पानी आउन बन्द हुँदा राजधानीमा पानीको अभाव बढ्दै गएको उल्लेख गर्दै समस्या छलफल र सहमतिबाट समाधान गर्न सरकार तयार रहेको बताए।

    यसअघि प्रधानमन्त्री सुशीला कार्कीले पनि मेलम्ची खानेपानीमा देखिएको समस्या समाधानका लागि निर्देशन दिएकी थिइन्। हाल खानेपानी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै सम्हालिरहेकी छन्।

    अध्यक्ष शेर्पाले विगतका सम्झौता कार्यान्वयन गर्न माग गर्दै जग्गा तथा घर भाडा, निर्माण व्यवसायीका भुक्तानी, मेलम्ची बजार–मेलम्ची घ्याङ सडक निर्माण र सुन्दरीजलमा आपूर्ति हुने पानीको २५ प्रतिशत हेलम्बु विकासका लागि उपलब्ध गराउनुपर्ने बताएका छन्।

    नयाँपानी खबर बाट थप

  • मेलम्ची आयोजनाको सहमति तत्काल कार्यान्वयनमा, सडक स्तरोन्नति टेन्डर आह्वान मेलम्ची आयोजनाको सहमति तत्काल कार्यान्वयनमा, सडक स्तरोन्नति टेन्डर आह्वान
  • सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सुरु सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सुरु
  • मेलम्ची प्रभावित क्षेत्रका माग सम्बोधन गर्ने सहमति, पानी काठमाडौँ पठाउने बाटो खुल्याे मेलम्ची प्रभावित क्षेत्रका माग सम्बोधन गर्ने सहमति, पानी काठमाडौँ पठाउने बाटो खुल्याे
  • रास्वपा इन्द्रावती २ मा भिम भारती रास्वपा इन्द्रावती २ मा भिम भारती
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    मेलम्ची आयोजनाको सहमति तत्काल कार्यान्वयनमा, सडक स्तरोन्नति टेन्डर आह्वान

    मेलम्ची आयोजनाको सहमति तत्काल कार्यान्वयनमा, सडक स्तरोन्नति टेन्डर आह्वान

    सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सुरु

    सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सुरु

    मेलम्ची प्रभावित क्षेत्रका माग सम्बोधन गर्ने सहमति, पानी काठमाडौँ पठाउने बाटो खुल्याे

    मेलम्ची प्रभावित क्षेत्रका माग सम्बोधन गर्ने सहमति, पानी काठमाडौँ पठाउने बाटो खुल्याे

    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    समाचार
    मेलम्ची आयोजनाको सहमति तत्काल कार्यान्वयनमा, सडक स्तरोन्नति टेन्डर आह्वान

    मेलम्ची आयोजनाको सहमति तत्काल कार्यान्वयनमा, सडक स्तरोन्नति टेन्डर आह्वान

    सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सुरु

    सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सुरु

    मेलम्ची प्रभावित क्षेत्रका माग सम्बोधन गर्ने सहमति, पानी काठमाडौँ पठाउने बाटो खुल्याे

    मेलम्ची प्रभावित क्षेत्रका माग सम्बोधन गर्ने सहमति, पानी काठमाडौँ पठाउने बाटो खुल्याे

    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑