• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १देश जलाउँदा खुसी हुने कर्मचारी–शिक्षक राजीनामा दिनुहोस् : अध्यक्ष स्याङ्बो
  • २नागरिकको जीवन र सम्पत्तिको संरक्षण, शान्ति र सुव्यवस्था कायम राख्न सबै सरोकारवालाहरूमा नागरिक समाज सिन्धुपाल्चोककाे अपिल
  • ३निजामती सेवा दिवसको अवसरमा जिल्ला अदालत सिन्धुपाल्चोकका ५ जना कर्मचारीलाई नगदसहित सम्मान
  • ४रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर
  • ५राप्रपा मेलम्ची–११ मा राम बहादुर तामाङ
  • ६रास्वपा मेलम्ची ९ को सभापतिमा धन बहादुर बस्नेत
  • ७गुणस्तरीय शिक्षाको लागि सबै पक्ष मिल्न जरुरी छ : मन्त्री तामाङ
  • ८सरकारको सम्पर्कमा आयो ट्विटर (एक्स), फेसबुकले भने पत्राचार नगरेको मन्त्रालयकाे दाबी
logo
आज:  | Sun, 14, Sep, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

निजामती सेवा दिवसको अवसरमा जिल्ला अदालत सिन्धुपाल्चोकका ५ जना कर्मचारीलाई नगदसहित सम्मान

निजामती सेवा दिवसको अवसरमा जिल्ला अदालत सिन्धुपाल्चोकका ५ जना कर्मचारीलाई नगदसहित सम्मान
नयाँपानी खबर
नयाँपानी डेस्क
September 7, 2025 मा प्रकाशित (६ दिन अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • Follow us on:

    सिन्धुपाल्चोक ।
    “व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन” भन्ने नाराका साथ जिल्ला अदालत सिन्धुपाल्चोकले २२ औँ निजामती सेवा दिवस २०८२ भब्यताका साथ मनाएको छ ।

    कार्यक्रममा सेवा ग्रहण तथा कर्मचारीहरूलाई सहज बनाउन विभिन्न गतिविधि गरिएको थियो । कार्यक्रममा जिल्ला न्यायाधीश, न्यायालयका अधिकृतहरू, विभिन्न कार्यालयका कर्मचारी, प्रहरी र जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको अवसरमा अदालतमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुमध्येबाट नायव सुब्बा हरिप्रसाद अधिकारी, सूचना प्रविधि सहायक उमेश वस्नेत, तामेलदार विदुर नेपाल, डिठ्ठा तिलकबहादुर देउवा र कार्यालय सहयोगी रमेश नेपाल गरी ५ जना कर्मचारीहरुलाई नगद र प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

    कार्यक्रममा सूचना अधिकारी सुभाश चन्द्र दाहालले निजामती सेवा ऐनको विगतदेखि वर्तमान सम्मको आरोह अवरोहका सम्बन्धमा प्रष्ट पारे ।
    निजामती सेवा दिवसको औचित्य र बदलिँदो अवस्थामा निजामती कर्मचारीले बहन गर्नु पर्ने भूमिकाका सम्बन्धमा धारणा राख्दै जिल्ला न्यायाधीश रिता कुमारी बख्रेलले कर्मचारीहरुलाई इमान्दार, सक्षम र सेवाग्राही मैत्री भएर कार्यसम्पादन गर्न प्रोत्साहित गरे ।

     

    नयाँपानी खबर बाट थप

  • देश जलाउँदा खुसी हुने कर्मचारी–शिक्षक राजीनामा दिनुहोस् : अध्यक्ष स्याङ्बो देश जलाउँदा खुसी हुने कर्मचारी–शिक्षक राजीनामा दिनुहोस् : अध्यक्ष स्याङ्बो
  • नागरिकको जीवन र सम्पत्तिको संरक्षण, शान्ति र सुव्यवस्था कायम राख्न सबै सरोकारवालाहरूमा नागरिक समाज सिन्धुपाल्चोककाे अपिल नागरिकको जीवन र सम्पत्तिको संरक्षण, शान्ति र सुव्यवस्था कायम राख्न सबै सरोकारवालाहरूमा नागरिक समाज सिन्धुपाल्चोककाे अपिल
  • रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर
  • राप्रपा मेलम्ची–११ मा राम बहादुर तामाङ राप्रपा मेलम्ची–११ मा राम बहादुर तामाङ
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    देश जलाउँदा खुसी हुने कर्मचारी–शिक्षक राजीनामा दिनुहोस् : अध्यक्ष स्याङ्बो

    देश जलाउँदा खुसी हुने कर्मचारी–शिक्षक राजीनामा दिनुहोस् : अध्यक्ष स्याङ्बो

    नागरिकको जीवन र सम्पत्तिको संरक्षण, शान्ति र सुव्यवस्था कायम राख्न सबै सरोकारवालाहरूमा नागरिक समाज सिन्धुपाल्चोककाे अपिल

    नागरिकको जीवन र सम्पत्तिको संरक्षण, शान्ति र सुव्यवस्था कायम राख्न सबै सरोकारवालाहरूमा नागरिक समाज सिन्धुपाल्चोककाे अपिल

    निजामती सेवा दिवसको अवसरमा जिल्ला अदालत सिन्धुपाल्चोकका ५ जना कर्मचारीलाई नगदसहित सम्मान

    निजामती सेवा दिवसको अवसरमा जिल्ला अदालत सिन्धुपाल्चोकका ५ जना कर्मचारीलाई नगदसहित सम्मान

    रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर

    रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर

    राप्रपा मेलम्ची–११ मा राम बहादुर तामाङ

    राप्रपा मेलम्ची–११ मा राम बहादुर तामाङ

    समाचार
    देश जलाउँदा खुसी हुने कर्मचारी–शिक्षक राजीनामा दिनुहोस् : अध्यक्ष स्याङ्बो

    देश जलाउँदा खुसी हुने कर्मचारी–शिक्षक राजीनामा दिनुहोस् : अध्यक्ष स्याङ्बो

    नागरिकको जीवन र सम्पत्तिको संरक्षण, शान्ति र सुव्यवस्था कायम राख्न सबै सरोकारवालाहरूमा नागरिक समाज सिन्धुपाल्चोककाे अपिल

    नागरिकको जीवन र सम्पत्तिको संरक्षण, शान्ति र सुव्यवस्था कायम राख्न सबै सरोकारवालाहरूमा नागरिक समाज सिन्धुपाल्चोककाे अपिल

    निजामती सेवा दिवसको अवसरमा जिल्ला अदालत सिन्धुपाल्चोकका ५ जना कर्मचारीलाई नगदसहित सम्मान

    निजामती सेवा दिवसको अवसरमा जिल्ला अदालत सिन्धुपाल्चोकका ५ जना कर्मचारीलाई नगदसहित सम्मान

    रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर

    रास्वपा मेलम्ची ५ को सभापतिमा दिपक आले मगर

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑