• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

प्याब्सन जिल्ला स्तरीय वक्तृत्वकला : चण्डेश्वरी र प्रगतिले मारे बाजि

प्याब्सन जिल्ला स्तरीय वक्तृत्वकला : चण्डेश्वरी र प्रगतिले मारे बाजि
मुख्य समाचार
केदार माझी
August 8, 2025 मा प्रकाशित (१0 महिना अघि)
अनुमानित पढ्ने समय : ७ मिनेट
  • Follow us on:

    २३ श्रावण २०८२
    चाैतारा ।
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) सिन्धुपाल्चोककाे आयाेजनामा संस्थागत विद्यालयहरुकाे जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता आज जुगल बाेर्डिङ्ग हाई स्कुल चाैतारामा सम्पन्न भएको छ ।
    अंग्रेजी र नेपाली दुबै माध्यममा अलगअलग सञ्चालित प्रतियोगितामा जिल्लाका माध्यमिक तहका संस्थागत विद्यालयहरुकाे सहभागीता रहेको थियोे । सांस्कृतिक सम्पदा : हाम्रो पहिचान, हाम्रो गाैरव विषयक वक्तृत्वकला प्रतियोगिताकाे दुबै विधामा चण्डेश्वरी इंग्लिस बाेर्डिङ्ग स्कुल, खुर्सानीबारी बाह्रबिसेले प्रथम स्थान हासिल गरेको थियोे भने प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीले दाेस्राे स्थान हासिल गरेकाे थियोे ।

    प्रतियोगिताकाे दुबै विधामा चण्डेश्वरी इङलिस बाेर्डिङ्ग स्कुल बाह्रबिसेका प्रसिस बस्नेत र नेहा लिम्बूले प्रथम स्थान प्राप्त गरे भने प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीका निकेश कडरिया र युनिका थापाले दाेस्राे स्थान प्राप्त गरेका छन । त्यसैगरी नेपाली माध्यममा केतु बाेर्डिङ्ग स्कुल बाह्रबिसेका आशिष पाख्रिन र अंग्रेजी माध्यममा ग्रिनल्याण्ड सेकेन्डरी स्कुल लामाेसाँघुका जेनी श्रेष्ठले तेस्रो स्थान प्राप्त गरेका थिए भने सदाबहार एकेडेमीका दिभा थापा र ग्रिनल्याण्ड सेकेन्डरी स्कुल लामाेसाँघुका खुशी श्रेष्ठले सान्त्वना जित हात पारेका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि प्याब्सनका केन्द्रीय सदस्य कर्मवांगेल लामा, प्याब्सन वागमती प्रदेश उपाध्यक्ष ऋषिराम नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने प्याब्सन वागमती प्रदेश सहसचिव ओमप्रकाश उप्रेतीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । त्यसैगरी निर्णायककाे भुमिका नेपाली भाषामा अमित घिमिरे र सुन्दर शिरीष एवम् अंग्रेजी भाषामा दिल कार्की र बिजयकुमार श्रेष्ठले निर्णायककाे जिम्मेवारी निर्वाह गरेका थिए । आजको प्रतियोगितामा उत्कृष्ट प्रस्तुति सहित पुरस्कृत हुने सहभागीहरुले प्याब्सन वागमती प्रदेशले आगामी श्रावण ३० गते नुवाकोट जिल्लामा हुने प्रदेश स्तरीय वक्तृत्वकलामा सहभागीता जनाउन पाउने प्याब्सन सिन्धुपाल्चोकले जनाएको छ । प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष बुद्धिप्रसाद आचार्यकाे सभापतित्वमा सम्पन्न कार्यक्रमकाे सञ्चालन प्याब्सन सिन्धुपाल्चोकका सचिव नवराज दनुवारकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑