• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • २इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ३मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ४हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ५उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ६नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ७चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ८सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
logo
आज:  | Wed, 15, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

स्कुले बालबालिकाकाे मुहारमा खुशी छर्दै कर्मयाेग फाउन्डेसन

स्कुले बालबालिकाकाे मुहारमा खुशी छर्दै कर्मयाेग फाउन्डेसन
मुख्य समाचार
बुद्धि प्रसाद आचार्य
June 26, 2024 मा प्रकाशित (१ साल अघि)
अनुमानित पढ्ने समय : १० मिनेट
  • Follow us on:

    इन्द्रावती, सिन्धुपाल्चोक ।महा बिनाशकारी भुकम्प पछि सामुदायिक विद्यालयका रहर लाग्दा भवनहरु त बने तर साना साना बालबालिकालाई खुशी र उत्साहित बनाउने खेलमैदान र खेलकुद सामग्री नहुदा उनीहरुकाे स्कुलप्रतिकाे लगाव कम बनिसकेको सन्दर्भमा कर्मयाेग फाउन्डेसनको एउटा सत्प्रयासले इन्द्रावती गाउँपालिका वडा नं ८ स्थित पञ्चकन्या आधारभूत विद्यालयका बालबालिकाकाे मुहारमा खुशी छाएको छ ।

    अमेरिकामा वस्ने नेपालीहरुकाे संस्था Bay Area Families काे सहयाेग र कर्मयाेग फाउन्डेसनकाे समन्वयमा अहिले पञ्चकन्या आधारभूत विद्यालयकाे प्रांगण खेलकुदका सामानले सुसज्जित देखिएको छ । बालबालिकाहरु काेहि पिङमा, काेहि चिप्लेटीमा र काेही साइकलमा रमाइरहेका देखिन्छन् । खेर गएका बाइक र गाडीका टायरहरुलाई सदुपयोग गरेर थुप्रै खेल सामग्रीहरु बनेका छन् ।वेस्टेज गइरहेका सामाग्रीहरुलाई विभिन्न किसिमबाट रंगाएर खेलकुद सामाग्रीमा प्रयोग गर्दा वातावरण पनि सफा हुने र बालबालिकालाई खेलकुद र मनाेरञ्जन पनि हुने फाउन्डेसनका अध्यक्ष साैरभ रिमाल बताउँछन् ।

    यसरी खेर गइरहेका सामानकाे प्रयाेग गरि खेलकुद सामाग्रीकाे निर्माण गर्दा कम खर्चका धेरै सामान पनि बनाउन सकिन्छ ।फाउन्डेसनकाे उदेश्य बालबालिकामा वातावरण प्रति सचेतना जगाउदै मनाेरञ्जनात्मक वातावरणमा सिकाई उपलब्धि हासिल हाेस भन्ने रहेको अध्यक्ष रिमालकाे भनाइ छ । कर्मयाेग फाउन्डेसनले सिकाई र वातावरणसंग जाेडिएर हालसम्म सिन्धुपाल्चोक सहित २ हजार भन्दा बढी बालबालिकाहरुमा यस्ता कार्यक्रमहरु सञ्चालन गरिसकेको छ ।

    हिजो असार ११ गते पञ्चकन्या आधारभूत विद्यालयले आयाेजना गरेको बालमैत्री खेलमैदान र खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि इन्द्रावती गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष दिलकुमार श्रेष्ठले सहयोगका लागि कर्मयाेग फाउन्डेसन र Bay Area Families लाई आभार र धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि शैक्षिक सुधारका क्रियाकलापमा फाउन्डेसनको सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो ।

    कार्यक्रममा बाेल्दै फाउन्डेसनका अध्यक्ष रिमालले आगामी दिनमा पनि अन्य विद्यालयमा यस्ता कार्यक्रम गर्न फाउन्डेसन उत्साहित रहेको तर विद्यालय व्यवस्थापन र विद्यालय प्रशासनले पनि उत्तिकै साथ दिनुपर्ने बताउनुभयो ।

    मुख्य समाचार बाट थप

  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    समाचार
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑