• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

मुन्द्रे, रसिक र जमुना यस वर्षको जुगल सम्मानबाट सम्मानित

मुन्द्रे, रसिक र जमुना यस वर्षको जुगल सम्मानबाट सम्मानित
मुख्य समाचार
केदार माझी
February 29, 2024 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ९ मिनेट
  • Follow us on:

    १७ फागुन
    चाैतारा, सिन्धुपाल्चोक ।
    जुगल बाेर्डिङ हाई स्कुल चाैतारा, सिन्धुपाल्चोकले हरेक वर्ष झैं यस वर्ष पनि विभिन्न बिधामा स्रष्टा, कलाकार र शैक्षिक व्यक्तित्वहरु लाई जुगल सम्मानबाट सम्मानित गरेको छ । यस वर्षको जुगल कला सम्मानबाट सिन्धुपाल्चोकमै जन्मिएर राष्ट्रियरुपमा ख्याति कमाएका कलाकार जितु नेपाल मुन्द्रे, जुगल साहित्य सम्मानबाट साहित्यकार तथा सञ्चारकर्मी डम्बर रसिक भारती र जुगल शिक्षा सम्मानबाट जमुना  दंगाल घाेरासैनी सम्मानित भएका छन् । सिन्धु भुमिमा जन्मिएर राष्ट्रियस्तरमा तत् तत् क्षेत्रमा उहाँहरुले दिनुभएको बिशिस्ट याेगदानकाे कदर गर्दै विद्यालयले उहाँहरुलाई सम्मान गरेको विद्यालयका प्रिन्सिपल ओमप्रकाश उप्रेतीले जानकारी दिए ।

    विद्यालयकाे चाैंतिसाैं वार्षिकोत्सबकाे सन्दर्भमा आज आयाेजित बिशेष समारोहमा विद्यार्थीहरुद्वारा गीतिनाटक, नृत्य, गायन लगायत बिबिध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियोे भने विद्यालयकाे आन्तरिक खेलकुद सप्ताह र अन्तर विद्यालय खेलकुद कार्यक्रमका बिजेता खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियोे । त्यसैगरी वार्षिकोत्सब सप्ताह अन्तर्गत हिजाे चाैतारा साँगाचाेकगढी नगरपालिकाकि उप मेयर सीता थापाको प्रमुख आतिथ्यतामा पुर्व प्राथमिक तहको साँस्कृतिक कार्यक्रम तथा दीक्षान्त समारोह सम्पन्न गरिएको थियोे ।

    वार्षिकोत्सब समारोहलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि चाैतारा साँगाचाेकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले जुगल बाेर्डिङ हाई स्कुलले सिन्धुपाल्चोककाे शिक्षा क्षेत्रमा दिएको याेगदानकाे उच्च प्रशंसा गर्दै आगामी दिनमा विद्यालयकाे बृहत्तर हितको कामना गर्नुभयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष आर. बि. कटुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्याब्सन बागमती प्रदेश सचिव ऋषिराम नेपाल, नेपाल पत्रकार महासंघका जिल्ला सभापति जीवन श्रेष्ठ लगायतका बिशिस्ट व्यक्तिहरुकाे उपस्थिति रहेको थियोे ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑