• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

इन्द्रावतीका ६ जना वडा सचिवहरु भाेलीबाट वडा कार्यालय नजाने

इन्द्रावतीका ६ जना वडा सचिवहरु भाेलीबाट वडा कार्यालय नजाने
मुख्य समाचार
बुद्धि प्रसाद आचार्य
February 12, 2024 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : १२ मिनेट
  • Follow us on:

    २९ माघ

    नवलपुर
    सिन्धुपाल्चोक ।
    इन्द्रावती गाउँपालिकाका ६ जना वडा सचिव भाेली फागुन १ गतेबाट वडा कार्यालयमा अनुपस्थित हुने भएका छन् । बिगत झण्डै ३ दशकदेखि साविकका गाबिसमा प्राविधिक सहायक हुँदै राज्य पुन संरचना पछि वडा सचिवकाे जिम्मेवारी पाएका करार सेवाका ६ जना वडा सचिवहरुले आज गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउदै साे घाेषणा गरेका हुन् । यसरी ज्ञापनपत्र बुझाउनेमा वडा नं १ का वडा सचिव गाेपाल तामाङ, वडा नं २ का कृष्णबहादुर गिरी, वडा नं ५ का दिपक अधिकारी, वडा नं ७ का सुकुन खड्का, वडा नं ८ का गाेपीकृष्ण न्याैपाने र वडा नं ९ का तिलक प्रसाद काेइराला रहेका छन् ।

    बिगत झण्डै ३ दशक देखि जनयुद्ध, जनप्रतिनिधि बिहिन अवस्था, भुकम्प, काेराेना लगायतका विषम परिस्थितिमा समेत आफ्नो ज्यानको बाजि थापेर नागरिकको सेवामा तल्लीन रहेको भुमिकालाई बेवास्ता गर्दै स्थानीय सरकारले जिन्दगीको उतरार्धमा रित्तो हात घर फर्कन बाध्य पार्न लागेको दुखेसो उनीहरुको छ । जिन्दगीको उर्वर समय अनेकौं कठिनाइ भाेग्दै जनताको सेवामा बिताएका राष्ट्रसेवक कर्मचारीलाई काम गरेको अवधिकाे एक बर्ष बराबर १ महिनाकाे तलब उपदान स्वरुप प्रदान गरेर मात्रै बिदा गर्नुपर्ने एक सुत्रिय माग उनीहरुले राखेका छन् । अन्यथा भाेलीबाट वडा कार्यालयमा उपस्थित नभई गाउँपालिका कार्यालयमै शान्तिपूर्ण धर्ना देखि आमरण अनसनसम्म गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

    वडा सचिवहरुले गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल कार्यालय बाहिर रहेका कारण उपाध्यक्ष साेभना तामाङ र प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाललाई संयुक्तरूपमा आज साे ज्ञापन हस्तान्तरण गरेका छन् । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान पालिका अध्यक्ष फुर्वा तामाङ, नेकपा (माओवादी केन्द्र) का पालिका अध्यक्ष मानबहादुर श्रेष्ठ, वडा नं ४ का वडा अध्यक्ष क्षेत्रबहादुर तामाङ, नेकपा (एमाले) का केही स्थानीय कार्यकर्ता, पत्रकार र केही कर्मचारीहरु समेतको उपस्थिति रहेको थियोे ।
    ज्ञापनपत्रकाे पुर्ण पाठ –

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑