• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
  • २सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध
  • ३सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • ४सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील
  • ५सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक
  • ६इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न
  • ७दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा तीव्र: वडा ५ र ७ बीच उपाधि भिडन्त हुने
  • ८इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि
logo
आज:  | Mon, 02, Mar, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

इन्द्रावतीमा शुरु भयाे राष्ट्रपति रनिङ सिल्डकाे पाँचौ संस्करण

इन्द्रावतीमा शुरु भयाे राष्ट्रपति रनिङ सिल्डकाे पाँचौ संस्करण
मुख्य समाचार
बुद्धि प्रसाद आचार्य
December 30, 2023 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ५ मिनेट
  • Follow us on:

    १४ मंसिर २०८०
    नवलपुर ।
    इन्द्रावती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजबाट इन्द्रावती रंगशालामा शुरु भएकाे छ । पालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न गर्ने जिम्मेवारी यस बर्ष श्री ऐसेलुखर्क माध्यमिक विद्यालय, इन्द्रावती – ५ ले पाएकाे थियाे । तीन दिन सम्म सञ्चालन हुने रनिङ सिल्ड प्रतियोगिताकाे उद्घाटन आज इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले एक बिशेष समारोहबीच गरेका थिए ।

    महिला भलिबल, पुरुष भलिबल र एथलेटिक्स सहित दर्जन बढी बिधामा प्रतिस्पर्धा हुने रनिङ सिल्ड प्रतियोगितामा सिप्पालेश्वरी मा.वि. सिम्पालकाभ्रे, महेन्द्र मा.वि. कुञ्चाेक, सिंहमति मा.वि. वडा नं ३, नवलपुर मा.वि. नवलपुर, ऐसेलुखर्क मा.वि. ऐेसेलुखर्क, सिपा तिनघरे संस्कृत मा. वि. र कमलादेवी मा.वि. वडा नं ६, राजेश्वरी मा.वि. सिपापाेखरे, जनता मा. वि. वडा नं ९, चण्डेश्वरी मा.वि. भाेटसिपा, सेतीदेवी मा. वि. बाेडगाँउ र भिमेश्वरी मा.वि. भिमटार सहित १२ वटा माध्यमिक विद्यालयहरुकाे सहभागिता रहेको छ ।

    इन्द्रावती गाउँपालिका उपाध्यक्ष शाेभना तामाङ वडा नं २ का वडा अध्यक्ष श्यामबहादुर गिरी, वडा न १० का वडा अध्यक्ष रामचन्द्र घिमिरे, सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिहरु, विद्यालयका प्रधान अध्यापकहरु, जनप्रतिनिधि तथा खेलप्रेमिहरु समेतको उपस्थिति रहेकाे उद्घाटन सत्रकाे सभापतित्व ऐसेलुखर्क मा. वि.का विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिना थापा र सहजीकरण निवर्तमान प्र. अ. कुञ्जरमणी भट्टराईले गरेका थिए ।

    मुख्य समाचार बाट थप

  • फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
  • सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध
  • सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक

    सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक

    समाचार
    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑