• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन
  • २मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना
  • ३गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित
  • ४नौली महादेव महिला विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा सानुकान्छी रानामगर
  • ५पाल्चोकमा आजबाट हाट बजार सुरु
  • ६छैठौँ जलवायु गुफाडाँडा सम्मेलन सम्पन्न, मुख्यमन्त्रीद्वारा सडक निर्माण र पर्यटन विकासका प्रतिबद्धता
  • ७पौष १७ मा छैठौँ जलवायु सम्मेलन आयोजना हुने
  • ८सिपाघाटमा नि:शुल्क स्वास्थ्य शिविर, ३९१ जनाले लिए सेवा
logo
आज:  | Sun, 11, Jan, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन

खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन
नयाँपानी खबर
नयाँपानी डेस्क
January 11, 2026 मा प्रकाशित (३६ सेकेण्ड अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    पाँचपोखरी थाङपाल गाउँपालिकाको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक तपोभूमि वडा नं २ स्थित खड्कुले झरना परिसरमा आज राष्ट्रिय झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गाँउपालिका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यतामा, गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको विशेष आतिथ्यतामा तथा वडा अध्यक्ष बाबुलाल स्याङ्बोको अध्यक्षतामा सम्पन्न भएको हो ।

    कार्यक्रममा खड्कुले झरना गाउँपालिकाको पहिचान, गौरव र पर्यटन सम्भावनाको केन्द्र बन्दै गएको उल्लेख गर्दै यसको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि सबै सरोकारवालाहरू एकजुट हुनुपर्नेमा जोड दिइएको छ । “राम्रो खड्कुले झरना, सुन्दर खड्कुले झरना” अभियानलाई सफल बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताएको छ ।

    छोटो समयमै मिङमार गोलेको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिले गरेको काम प्रशंसायोग्य रहेको भन्दै समितिप्रति अध्यक्ष लामाले धन्यवाद व्यक्त गरे । साथै वडा र गाउँपालिकाबीचको साझेदारीमा खड्कुले झरनालाई हेर्न लायक तथा घुम्न योग्य पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    अध्यक्ष लामाले कार्यक्रम सफल बनाउन सहयोग र सहभागिता जनाउने सबैलाई आयोजकले हार्दिक धन्यवाद व्यक्त गरे ।

    नयाँपानी खबर बाट थप

  • मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना
  • गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित
  • नौली महादेव महिला विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा सानुकान्छी रानामगर नौली महादेव महिला विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा सानुकान्छी रानामगर
  • पाल्चोकमा आजबाट हाट बजार सुरु पाल्चोकमा आजबाट हाट बजार सुरु
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन

    खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन

    मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना

    मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना

    गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित

    गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित

    नौली महादेव महिला विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा सानुकान्छी रानामगर

    नौली महादेव महिला विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा सानुकान्छी रानामगर

    पाल्चोकमा आजबाट हाट बजार सुरु

    पाल्चोकमा आजबाट हाट बजार सुरु

    समाचार
    खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन

    खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन

    मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना

    मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना

    गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित

    गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित

    नौली महादेव महिला विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा सानुकान्छी रानामगर

    नौली महादेव महिला विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा सानुकान्छी रानामगर

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑