• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मेलम्चीमा प्रारम्भ
  • २नगरप्रमुख तामाङद्वारा योग भवन उद्घाटन
  • ३सिन्धुपाल्चोकमा ९ हजारभन्दा बढी मतदाता थपिए
  • ४काेही पनी शिक्षाबाट बञ्चित हुनुपर्ने छैन : नगर प्रमुख तामाङ
  • ५कफी संस्कृतिदेखि आधुनिक प्रशोधनसम्म: न्यू अरनिकोमा ज्ञानमूलक कार्यक्रम सम्पन्न
  • ६विद्यालयमा तीन प्रअको सत्ता–दाबी टुंगियो : अम्बरलाल यादव नयाँ प्रधानाध्यापक
  • ७इन्द्रावती क्याम्पस १८ औँ वार्षिक उत्सव सम्पन्न
  • ८मेलम्ची आयोजनाको सहमति तत्काल कार्यान्वयनमा, सडक स्तरोन्नति टेन्डर आह्वान
logo
आज:  | Tue, 25, Nov, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

नगरप्रमुख तामाङद्वारा योग भवन उद्घाटन

नगरप्रमुख तामाङद्वारा योग भवन उद्घाटन
नयाँपानी खबर
नयाँपानी डेस्क
November 25, 2025 मा प्रकाशित (५४ मिनेट अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    मेलम्ची ।
    मेलम्चीमा नवनिर्मित योग भवनको औपचारिक उद्घाटन गरिएको छ । भवनको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मंगलबार एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।

    भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले स्वस्थ समाज निर्माणका लागि योग अभ्यास सबैका लागि आवश्यक रहेको बताउँदै नियमित अभ्यासमा सहभागी हुन आग्रह गरे ।

    कार्यक्रममा मेलम्ची नगरपालिकाका नगर प्रमुख, उप–प्रमुखलगायत स्थानीय प्रतिनिधि, योग साधक तथा दिग्गज योगीहरूको उपस्थिति रहेको थियो ।

    भवन उद्घाटनसँगै सहभागी योगीहरूसँग विशेष अन्तरक्रिया सत्र समेत आयोजना गरिएको थियो । स्वस्थ जीवनशैली, नियमित योग अभ्यासको महत्व र मानसिक–शारीरिक सन्तुलनबारे योग प्रशिक्षकहरूले आफ्ना अनुभवहरू साझा गरे ।

    स्थानीय तहबाट योग र स्वास्थ्यप्रति बढ्दो चासोलाई संस्थागत रूपमा अघि बढाउन नवनिर्मित भवनले महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ । यस अवसरले मेलम्ची नगरक्षेत्रमा योगप्रति जनचेतना बढाउने र सामुदायिक स्वास्थ्य सुधारमा टेवा पुग्ने विश्वास लिइएको छ।

    नयाँपानी खबर बाट थप

  • ‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मेलम्चीमा प्रारम्भ ‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मेलम्चीमा प्रारम्भ
  • सिन्धुपाल्चोकमा ९ हजारभन्दा बढी मतदाता थपिए सिन्धुपाल्चोकमा ९ हजारभन्दा बढी मतदाता थपिए
  • काेही पनी शिक्षाबाट बञ्चित हुनुपर्ने छैन : नगर प्रमुख तामाङ काेही पनी शिक्षाबाट बञ्चित हुनुपर्ने छैन : नगर प्रमुख तामाङ
  • कफी संस्कृतिदेखि आधुनिक प्रशोधनसम्म: न्यू अरनिकोमा ज्ञानमूलक कार्यक्रम सम्पन्न कफी संस्कृतिदेखि आधुनिक प्रशोधनसम्म: न्यू अरनिकोमा ज्ञानमूलक कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    ‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मेलम्चीमा प्रारम्भ

    ‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मेलम्चीमा प्रारम्भ

    नगरप्रमुख तामाङद्वारा योग भवन उद्घाटन

    नगरप्रमुख तामाङद्वारा योग भवन उद्घाटन

    सिन्धुपाल्चोकमा ९ हजारभन्दा बढी मतदाता थपिए

    सिन्धुपाल्चोकमा ९ हजारभन्दा बढी मतदाता थपिए

    काेही पनी शिक्षाबाट बञ्चित हुनुपर्ने छैन : नगर प्रमुख तामाङ

    काेही पनी शिक्षाबाट बञ्चित हुनुपर्ने छैन : नगर प्रमुख तामाङ

    कफी संस्कृतिदेखि आधुनिक प्रशोधनसम्म: न्यू अरनिकोमा ज्ञानमूलक कार्यक्रम सम्पन्न

    कफी संस्कृतिदेखि आधुनिक प्रशोधनसम्म: न्यू अरनिकोमा ज्ञानमूलक कार्यक्रम सम्पन्न

    समाचार
    ‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मेलम्चीमा प्रारम्भ

    ‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मेलम्चीमा प्रारम्भ

    नगरप्रमुख तामाङद्वारा योग भवन उद्घाटन

    नगरप्रमुख तामाङद्वारा योग भवन उद्घाटन

    सिन्धुपाल्चोकमा ९ हजारभन्दा बढी मतदाता थपिए

    सिन्धुपाल्चोकमा ९ हजारभन्दा बढी मतदाता थपिए

    काेही पनी शिक्षाबाट बञ्चित हुनुपर्ने छैन : नगर प्रमुख तामाङ

    काेही पनी शिक्षाबाट बञ्चित हुनुपर्ने छैन : नगर प्रमुख तामाङ

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑