• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मेलम्चीमा प्रारम्भ
  • २नगरप्रमुख तामाङद्वारा योग भवन उद्घाटन
  • ३सिन्धुपाल्चोकमा ९ हजारभन्दा बढी मतदाता थपिए
  • ४काेही पनी शिक्षाबाट बञ्चित हुनुपर्ने छैन : नगर प्रमुख तामाङ
  • ५कफी संस्कृतिदेखि आधुनिक प्रशोधनसम्म: न्यू अरनिकोमा ज्ञानमूलक कार्यक्रम सम्पन्न
  • ६विद्यालयमा तीन प्रअको सत्ता–दाबी टुंगियो : अम्बरलाल यादव नयाँ प्रधानाध्यापक
  • ७इन्द्रावती क्याम्पस १८ औँ वार्षिक उत्सव सम्पन्न
  • ८मेलम्ची आयोजनाको सहमति तत्काल कार्यान्वयनमा, सडक स्तरोन्नति टेन्डर आह्वान
logo
आज:  | Wed, 26, Nov, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

इन्द्रावती क्याम्पस १८ औँ वार्षिक उत्सव सम्पन्न

इन्द्रावती क्याम्पस १८ औँ वार्षिक उत्सव सम्पन्न
नयाँपानी खबर
नयाँपानी डेस्क
November 14, 2025 मा प्रकाशित (१ हफ्ता अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    मेलम्ची । इन्द्रावती क्याम्पस मेलम्चीको १८औँ वार्षिक उत्सव तथा क्याम्पस सभा सम्पन्न भएको छ । कार्यक्रम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

    समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख तामाङले स्थानीय युवालाई घरमै बसेर उच्चस्तरीय शिक्षा हासिल गर्न क्याम्पसले सिर्जना गरेको अवसरको उच्च प्रशंसा गरे । प्रमुख तामाङले इन्द्रावती क्याम्पसलाई नगरको शैक्षिक पहिचान बोकेको महत्वपूर्ण धरोहरको रूपमा उल्लेख गर्दै गुणस्तरीय शिक्षामा सबै पक्षको हातेमालो अपरिहार्य रहेको धारणा राखे ।

    विशेष आतिथ्यतामा रहनुभएकी उपप्रमुख उमा प्रधानले क्याम्पसले समुदायमा पु¥याइरहेको शैक्षिक योगदानको प्रसंसा गर्दै विद्यार्थीलाई अनुशासन, उत्तरदायित्व र सामाजिक संवेदनशीलतासहित अघि बढ्न आग्रह गरे ।

    कार्यक्रममा क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठले विगत वर्षको प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षमा अनुसन्धानमुखी तथा विद्यार्थी–केन्द्रित शैक्षिक कार्यक्रमलाई अझ प्रभावकारी रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    क्याम्पसका अध्यक्ष महेश दुलाल (सिपी) को अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थागत विकास र शैक्षिक उन्नयनप्रति सामूहिक प्रतिवद्धता व्यक्त गर्दै सफलतापूर्वक समापन भएको क्याम्पसले जानकारी दिएको छ ।

    नयाँपानी खबर बाट थप

  • ‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मेलम्चीमा प्रारम्भ ‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मेलम्चीमा प्रारम्भ
  • नगरप्रमुख तामाङद्वारा योग भवन उद्घाटन नगरप्रमुख तामाङद्वारा योग भवन उद्घाटन
  • सिन्धुपाल्चोकमा ९ हजारभन्दा बढी मतदाता थपिए सिन्धुपाल्चोकमा ९ हजारभन्दा बढी मतदाता थपिए
  • काेही पनी शिक्षाबाट बञ्चित हुनुपर्ने छैन : नगर प्रमुख तामाङ काेही पनी शिक्षाबाट बञ्चित हुनुपर्ने छैन : नगर प्रमुख तामाङ
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    ‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मेलम्चीमा प्रारम्भ

    ‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मेलम्चीमा प्रारम्भ

    नगरप्रमुख तामाङद्वारा योग भवन उद्घाटन

    नगरप्रमुख तामाङद्वारा योग भवन उद्घाटन

    सिन्धुपाल्चोकमा ९ हजारभन्दा बढी मतदाता थपिए

    सिन्धुपाल्चोकमा ९ हजारभन्दा बढी मतदाता थपिए

    काेही पनी शिक्षाबाट बञ्चित हुनुपर्ने छैन : नगर प्रमुख तामाङ

    काेही पनी शिक्षाबाट बञ्चित हुनुपर्ने छैन : नगर प्रमुख तामाङ

    कफी संस्कृतिदेखि आधुनिक प्रशोधनसम्म: न्यू अरनिकोमा ज्ञानमूलक कार्यक्रम सम्पन्न

    कफी संस्कृतिदेखि आधुनिक प्रशोधनसम्म: न्यू अरनिकोमा ज्ञानमूलक कार्यक्रम सम्पन्न

    समाचार
    ‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मेलम्चीमा प्रारम्भ

    ‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मेलम्चीमा प्रारम्भ

    नगरप्रमुख तामाङद्वारा योग भवन उद्घाटन

    नगरप्रमुख तामाङद्वारा योग भवन उद्घाटन

    सिन्धुपाल्चोकमा ९ हजारभन्दा बढी मतदाता थपिए

    सिन्धुपाल्चोकमा ९ हजारभन्दा बढी मतदाता थपिए

    काेही पनी शिक्षाबाट बञ्चित हुनुपर्ने छैन : नगर प्रमुख तामाङ

    काेही पनी शिक्षाबाट बञ्चित हुनुपर्ने छैन : नगर प्रमुख तामाङ

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑