• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
  • २सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध
  • ३सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • ४सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील
  • ५सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक
  • ६इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न
  • ७दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा तीव्र: वडा ५ र ७ बीच उपाधि भिडन्त हुने
  • ८इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि
logo
आज:  | Mon, 09, Mar, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल

सामुदायिक क्याम्पसहरुको दायित्व राज्यले लिनुपर्छ : पूर्व मन्त्री दुलाल
मुख्य समाचार
नयाँपानी डेस्क
October 12, 2025 मा प्रकाशित (४ महिना अघि)
अनुमानित पढ्ने समय : ४ मिनेट
  • Follow us on:

    असाेज २६

    नवलपुर ।

    बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलालले सामुदायिक क्याम्पसहरुको राज्यले दायित्व लिनुपर्ने बताएका छन् । अभयानन्द शिक्षा क्याम्पस को १३ औं स्थापना दिवस एवं १२ औं क्याम्पस सभाका प्रमुख अतिथि रहनुभएका दुलालले आफ्नो भनाइ राख्दै ग्रामीण इलाकामा क्याम्पस सञ्चालन हुनु एकदमै गौरवको विषय भएको संघीय र प्रदेश सरकारले सामुदायिक क्याम्पसहरुमा लगानी गर्नुपर्ने दुलालकाे भनाइ थियो । अध्ययनका लागि विदेश जाने परिपाटी बढेकोमा चिन्ता व्यक्त गर्दै देशमा सुशासन नभएका कारण आन्दोलन भएको उनाकाे धारणा छ ।

    क्याम्पसहरू मर्जरमा लान सकेमा स्रोतहरू बढ्दै जाने र यसरी अघि बढ्न नसके अस्तित्व समेत हराउन सक्ने चिन्ता व्यक्त गर्नुभयो । आगामी दिनमा पनि सक्दो सहयोग गरेर जाने प्रतिबद्धता जनाउँदै राम्रो कुरामा प्रतिस्पर्धा गरेर अघि बढ्नु पर्ने उहाँको धारणा थियो ।

    कार्यक्रममा क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन क्याम्पस प्रमुख कविराज पौडेलले प्रस्तुत गर्नुभएको थियो । उहाँले क्याम्पसको आर्थिक अवस्था अवसर चुनौती र सम्भावनाको बारेमा आफ्नो भनाइ समेत उहाँले राख्नुभएको थियो । उक्त अवसरमा हालसम्म ११३ जना क्याम्पसका आजीवन सदस्यहरू रहेको जानकारी गराइएको थियो ।

    कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कानाथ नेपाल, उपाध्यक्ष सोभना तामाङ, प्रवक्ता शशिनाथ आचार्य, राजनीतिक दलका प्रतिनिधिहरू अन्य क्याम्पसका प्रमुख तथा सञ्चालक समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    मुख्य समाचार बाट थप

  • फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
  • सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध
  • सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक

    सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक

    समाचार
    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑