• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
  • २ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न
  • ३भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
  • ४शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ
  • ५आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस
  • ६खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन
  • ७मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना
  • ८गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित
logo
आज:  | Thu, 22, Jan, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिन्धुपाल्चोकमा पनि विविध कार्यक्रम गरि विश्व हुलाक दिवस मनाइयो

सिन्धुपाल्चोकमा पनि विविध कार्यक्रम गरि विश्व हुलाक दिवस मनाइयो
नयाँपानी खबर
नयाँपानी डेस्क
October 9, 2025 मा प्रकाशित (३ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    असोज २३
    चौतारा ।

    विश्व हुलाक दिवस २०२५ सिन्धुपाल्चोकमा पनि विविध कार्यक्रमसहित भव्य रूपमा मनाएको छ । “हुलाक सेवा ः विश्वासिलो सञ्चार र जनसेवाको माध्यम” भन्ने नाराका साथ १५१ औं बिश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय सिन्धुपाल्चोकले विभिन्न सराहनीय सामाजिक तथा सेवामूलक गतिविधिहरू सहित कार्यक्रम गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि ओम प्रसाद आचार्य र अतिथि नेपाल पत्रकार महासंघका सचिव टिका सुवेदी रहनु भएको थियो । प्रमुख अतिथि आचार्यले हुलाक सेवाको ऐतिहासिक भूमिका र वर्तमान सन्दर्भमा यसको आवश्यकता उल्लेखनीय रहेको बताउँदै आधुनिक प्रविधिसँग हुलाक सेवालाई जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “डिजिटल युगमा पनि हुलाक सेवाको विश्वास र पहुँच जनजीवनसँग गहिरो रूपमा जोडिएको छ, यसलाई अझ सुदृढ बनाउन सबैको सहकार्य आवश्यक छ ।” साथै उहाँले सिन्धुपाल्चोक हुलाक कार्यालयका कर्मचारीहरूको कार्यशैलीप्रति सन्तुष्टि व्यक्त गर्नुभयो ।

    कार्यक्रममा उत्कृष्ट सेवाग्राही, निवृत्त कर्मचारी तथा उत्कृष्ट कार्य सम्पादन गर्ने बाहालवाला कर्मचारीलाई सम्मान गरिएको थियो । प्रमुख सेवाग्राहीको रूपमा मुंगा दुलाल, निवृत्त उत्कृष्ट कर्मचारी रुद्रप्रसाद दुलाल र बाहालवाला कर्मचारी करुणा महतलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको थियो ।

    कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघका सचिव टिका सुवेदीले हुलाक सेवाको ऐतिहासिक महत्वबारे चर्चा गर्दै हुलाकले देशका प्रत्येक कुनामा सूचना, सन्देश र सेवाको प्रवाहमा निरन्तर योगदान दिइरहेको बताउनुभयो । उहाँले पछिल्लो समय हुलाक कार्यालयमा जिम्मेवारी र कामको दायरा थपिँदै गएको उल्लेख गर्दै सबै कर्मचारीको निष्ठा र कुशलताप्रति आभार व्यक्त गर्नुभयो ।

    दिवसको अवसरमा जिल्ला हुलाक कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत चौतारास्थित वृद्धाश्रममा फलफूल वितरण गरेको थियो । साथै, कार्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गरी स्वच्छ वातावरणमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको थियो ।

    यस्तै, विश्व हुलाक दिवसको अवसरमा हुलाक कार्यालयले तीन दिनसम्म दीपावली गर्ने निर्णय पनि गरेको छ ।

    नयाँपानी खबर बाट थप

  • सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
  • ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न
  • भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
  • शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन

    भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    समाचार
    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑