• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १प्याब्सन सिन्धुपाल्चोकद्वारा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानित
  • २कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन
  • ३एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम
  • ४१५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर
  • ५विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम
  • ६युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • ७जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • ८अन्ततः नयाँपानीमा पानी पलायो
logo
आज:  | Thu, 24, Jul, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

प्याब्सन सिन्धुपाल्चोकद्वारा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानित

प्याब्सन सिन्धुपाल्चोकद्वारा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानित
मुख्य समाचार
केदार माझी
July 12, 2025 मा प्रकाशित (१ हफ्ता अघि)
अनुमानित पढ्ने समय : ५ मिनेट
  • Follow us on:

    २८ असार २०८२
    मेलम्ची सिन्धुपाल्चोक ।
    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुपाल्चोककाे आयाेजनामा माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्मान कार्यक्रम आज प्रगति अंग्रेजी मा.वि. मेलम्चीमा सम्पन्न भएको छ । माध्यमिक शिक्षा परीक्षा २०८१ मा सिन्धुपाल्चोक जिल्लाका ८ वटा संस्थागत विद्यालयबाट ११८ जना विद्यार्थी सहभागी भएकोमा ३.२० भन्दा माथि जिपिए प्राप्त गर्ने १०६ जना विद्यार्थीहरुलाई आज सम्मानित गरिएको हाे ।


    सम्मान कार्यक्रममा ४.० जिपिए सहित जिल्लाकै सर्वाेत्कृष्ट नतिजा हासिल गर्न सफल प्रगति अंग्रेजी मा.वि. मेलम्चीका छात्र प्रसान्त चालिसे र ३.९७ जिपिए सहित संस्थागत विद्यालयकाे छात्रा तर्फ प्रथम हुन सफल मेलम्ची कम्युनिटी सेकेन्डरी स्कुलकि छात्रा प्रनिशा कार्कि जनही ४१ हजार १ सय ११ नगद, पदक र प्रमाणपत्र सहित सम्मानित भएका थिए । सर्वाेत्कृष्ट नतिजा हासिल गर्ने छात्र/छात्राहरुलाई कार्यक्रमका विशिष्ट अतिथिहरु मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधान र शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख बैकुण्ठ सुवेदीले सम्मानित गरेका थिए ।


    त्यसैगरी कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्दै प्याब्सनकाे केन्द्रीय सदस्य निर्वाचित कर्मवांगेल लामा,बागमती प्रदेश उपाध्यक्ष ऋषिराम नेपाल र बागमती प्रदेश सहसचिव ओमप्रकाश उप्रेतीलाई समेत विशेष सम्मान प्रदान गरिएको थियोे । प्याब्सन सिन्धुपाल्चोक अध्यक्ष बुद्धिप्रसाद आचार्यकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा मेलम्ची नगर उप- प्रमुख उमा प्रधान, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका इकाई प्रमुख बैकुण्ठ सुवेदी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    मुख्य समाचार बाट थप

  • कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन
  • एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम
  • १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर
  • विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    प्याब्सन सिन्धुपाल्चोकद्वारा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानित

    प्याब्सन सिन्धुपाल्चोकद्वारा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानित

    कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर

    १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर

    विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम

    विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम

    समाचार
    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    माझी समुदायले मनाए काेशी पर्व

    माझी समुदायले मनाए काेशी पर्व

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑