• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
  • २सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध
  • ३सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • ४सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील
  • ५सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक
  • ६इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न
  • ७दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा तीव्र: वडा ५ र ७ बीच उपाधि भिडन्त हुने
  • ८इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि
logo
आज:  | Mon, 09, Mar, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम
मुख्य समाचार
नयाँपानी डेस्क
July 5, 2025 मा प्रकाशित (८ महिना अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    असार २१ ।

    बलेफी, सिन्धुपाल्चोक

    सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ का संघीय एवं प्रदेशसभा सांसदहरूको संयुक्त प्रयत्नमा शनिवार एसइइ पास भएका सबै विद्यार्थीहरुलाई सम्मान तथा शैक्षिक भविष्यबारे विशेष कार्यक्रम आयोजना हुने भएको छ।

    क्षेत्रभरका विद्यालयहरूबाट यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तीर्ण गरेका सम्पूर्ण विद्यार्थीहरूलाई सम्मान गर्ने र उनीहरूको शैक्षिक भविष्यबारे मार्गदर्शन प्रदान गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ । कार्यक्रम संघीय सांसद माधव सापकोटा ‘सुबोध’, प्रदेश सभा सदस्य सरल सहयात्री पौडेल तथा अर्की प्रदेश सभा सदस्य अमृता नेपालको संयोजनमा सचिवालयको तर्फबाट आयोजना गरिएको हो।

    आयोजकका अनुसार कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं. १ भित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, उत्तीर्ण विद्यार्थीहरू तथा शिक्षा क्षेत्रमा क्रियाशील सरोकारवाला संघसंस्थाहरूको सहभागिता रहनेछ। बलेफी बजारस्थित कभर्ड हलमा असार २१ गते, शनिवार बिहान ११ बजे सुरु हुने कार्यक्रमले एसइइ उत्तीर्ण विद्यार्थीहरूको हौसला अभिवृद्धि गर्नुका साथै उनीहरूको शैक्षिक मार्गनिर्देशनमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, जनप्रतिनिधि र सरोकारवालाले आगामी दिनमा विद्यार्थीहरूले रोज्न सक्ने शैक्षिक तथा व्यावसायिक सम्भावनाहरूका बारेमा जानकारी दिने छन्। साथै, माध्यमिक शिक्षा पार गरेका युवाहरूको क्षमता अभिवृद्धि र लक्ष्य निर्धारणमा सघाउ पुग्नेगरी कार्यक्रम तयार गरिएको छ। विद्यार्थी, अभिभावक र विद्यालय आवद्द सबैलाई सक्रिय सहभागीता जनाउन आयोजकले अनुरोध गरेका छन्।

    मुख्य समाचार बाट थप

  • फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
  • सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध
  • सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक

    सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक

    समाचार
    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑