• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न
  • २सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ
  • ३स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ
  • ४सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
  • ५ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न
  • ६भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
  • ७शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ
  • ८आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस
logo
आज:  | Tue, 27, Jan, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम

विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम
Elementary Students Working At Computers In Classroom Using Keyboard Concentrating
नयाँपानी खबर
Authorनयाँपानी खबर
June 25, 2025 मा प्रकाशित (७ महिना अघि)
अनुमानित पढ्ने समय : १ मिनेट
  • Follow us on:

    गोरखा ।

    गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाले एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि निशुल्क कम्प्युटर तालिम प्रदान गरेको छ ।
    पालिका भित्र रहेका ५ वटा विद्यालयलाई केन्द्र मानेर तालिम प्रदान गरिएको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले बताउनुभयो ।
    सुर्यज्योति मा.वि. ताकुकोटमा ४३ जना, हिमालय मा.वि. बारपाकमा २४ जना , हिमालय मा.वि. सौरपानीमा १७ जना, शैलपुत्री मा.वि. पाँचुखुवा देउरालीमा २३ जनार र अन्तरज्योति मा.वि. ताकुमा १५ जना गरी कुल जनाले तालिम लिइरहेका भट्टले जानकारी दिनुभयो ।
    एसइइ दिएर बसेका समयमा सीप प्रदान गर्न सकियो भने उनीहरुको दैनिक जीवनका लागि राम्रो हुने भएकाले विद्यालय र गाउँपालिकाको साझेदारीमा कक्षा सञ्चालन गरिएको बारपाक सुलिकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आले मगरले बताउनुभयो ।
    विद्यालयमा रहेका कम्प्युटर र प्रशिक्षक शिक्षकहरुको सहयोग लिएर न्युन खर्चमा तालिम सञ्चालन गरिएको र यसबाट विद्यार्थी तथा अभिभावकहरुलाई समेत लाभ भएको आलेको भनाई छ ।
    एसइइ दिएर बसेका समय कहाँ जाने होला भनेर सोचिरहेको थिएँ गाउँमै कम्प्युटर तालिम पाउँदा आफूलाई गौरव लागेको सुर्यज्योति मा.वि ताकुकोटमा विहान ७ बजेदेखि कम्प्युटर सिकिरहेकी सिता बरामुले बताउनुभयो ।

     

    नयाँपानी खबर बाट थप

  • मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न
  • सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ
  • स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ
  • सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    समाचार
    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑