• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Sun, 07, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

७८ कराेडमै खुम्चियाे इन्द्रावतीकाे बजेट

७८ कराेडमै खुम्चियाे इन्द्रावतीकाे बजेट
मुख्य समाचार
बुद्धि प्रसाद आचार्य
June 25, 2023 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : ५ मिनेट
  • Follow us on:

    नवलपुर, सिन्धुपाल्चोक ।
    संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान कम भएसंगै इन्द्रावती गाउँपालिकाकाे बजेट पनि खुम्चिएकाे छ । आज दाेश्राे गाउँ सभाकाे चाैथाे अधिवेशन मार्फत पालिका उपाध्यक्ष साेभना तामाङले आ.व. २०८०/८१ काे लागि गत आ. व. भन्दा झण्डै १७ कराेडले कम अर्थात करिब ७८ कराेड हाराहारीकाे अनुमानित संक्षिप्त्त बजेट वक्तव्य प्रस्तुत गरेकी छन् । प्रस्तावित बजेट मध्ये ८ कराेड घाटा बजेट रहेको छ । सभामा प्रस्तावित कुल ७८ करोड ४६ लाख ६७ हजार बजेट मध्ये १९ कराेड ३८ लाख ५५ हजार चालू खर्च र ५९ कराेड ८ लाख १२ हजार पुँजीगत खर्च अनुमान गरिएको छ । वडागत रुपमा वडा नं १ तथा वडा नं ४ लाई ७० लाख र बाँकी १० वटा वडाहरुलाई ६० लाखका दरले बजेट सिलिङ प्रस्ताव गरिएको छ । बजेटकाे पुर्णपाठ तथा कार्यक्रमकाे विस्तृत विवरण असारको अन्तिम साता प्रस्तुत हुनेछ ।

    त्यस्तै आजकाे गाउँसभामा वडा नं ५ का वडा अध्यक्ष एवं पालिका प्रवक्ता शशिनाथ आचार्यले पालिकाकाे आ.व. २०८०/८१ काे नीति तथा कार्यक्रम पेश गरेका छन् । नीति तथा कार्यक्रमले ” सुखी र खुसी इन्द्रावती बासी – समृद्धिका लागि बिकासमा तिब्र गति” भन्ने नाराका साथ आर्थिक, सामाजिक र मानवीय संसाधनकाे बिकासमा जाेड दिएको छ । पुर्वाधार बिकास तर्फ इन्द्रावती चक्रपथ, हरेक वडा कार्यालय सम्म स्तरीय सडक, सम्पन्न हुन बाँकी वडा कार्यालयहरु सम्पन्न गर्ने, बाँकी बिद्यालय भवन, झाेलुङ्गे पुल निर्माण देखि हरित सडक र उज्यालो सडककाे अवधारणा समेत समेटिएको छ ।

    पालिकाले नीति तथा कार्यक्रम मार्फत सामुहिक खेती, गाई भैसीमा नि: शुल्क कृतिम गर्भाधान, हरेक वडामा कृषि तथा पशुपालन पकेट कार्यक्रम सञ्चालन, सहकारी मार्फत अनुदानमा गाई भैंसी बितरण जस्ता महत्वाकांक्षी कार्यक्रम पनि घाेषणा गरेको छ । त्यस्तै हरेक दुई वडकाे बिचमा कम्तीमा एउटा मझौला उद्योग स्थापना, पालिका स्तरीय युवा परिषद गठन, वैदेशिक राेजगारीबाट फर्किएका युवा लक्षित कार्यक्रम लगायत बिषय नीति तथा कार्यक्रममा समेटिएका छन् । गाउँ सभा पालिका अध्यक्ष झम्कनाथ नेपालकाे अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑