• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १आर्थिक उपार्जनदेखि शिक्षा र स्वास्थ्यसम्म चेन्ज एक्सन नेपालको सहकार्य
  • २राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस
  • ३प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान
  • ४मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो
  • ५सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
  • ६मेलम्ची फट्टे–दुवाचौर पुल निर्माण यही आर्थिक वर्षदेखि सुरु हुने
  • ७हेलम्बु अर्गानिक किवि फेस्टिबल सम्पन्न
  • ८इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न
logo
आज:  | Wed, 24, Dec, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

तातोपानी नाका आजबाट दाेहाेराे सञ्चालन

तातोपानी नाका आजबाट दाेहाेराे सञ्चालन
मुख्य समाचार
Authorनयाँपानी खबर
May 1, 2023 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : २ मिनेट
  • Follow us on:

    १८ वैशाख तातोपानी ।

    सिन्धुपाल्चोक र देशकै लागि महत्वपूर्ण व्यापारिक तातोपानी नाका आजदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ । पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप आजदेखि दुइतर्फि आयात निर्यात सुरु भएको हो ।
    आज विहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीन तर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए


    गत महिना नेपाली र चिनियाँ अधिकारीहरुबीच ल्हासामा भएको बैठक पछि नाका भूकम्प अघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भए अनुसार आजदेखि नेपाल र चीन दुबैतर्फबाट आयात निर्यात खुल्ला भएको हो । यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फि सञ्चालमा रहेको तातोपानी नाका पहिले जस्तै नेपालबाट पनि सामग्री लैजाने कार्य सुचारु भएको छ ।
    नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकको सहमती अनुसार अनुसार तातोपानी नाकाबाट भूकम्प अघिकै अवस्थामा दुईतर्फि व्यापार र नागरिकको आवतजावत सूचारु हुने भनिएकोमा दुबैतर्फ अध्यागमन कार्यालय व्यवस्थित हुन समय लाग्ने भएको छ । तातोपानी नाका मजदुर दिवसमा चीनमा पाँच दिन विदा परेको र नेपालतर्फको अध्यागमन कार्यालयमा कर्मचारी व्यवस्थापनमा समय लागेकोले मानव आवतजावतका लागि अझ केही समय लाग्ने जनाइएको छ ।

    मुख्य समाचार बाट थप

  • आर्थिक उपार्जनदेखि शिक्षा र स्वास्थ्यसम्म चेन्ज एक्सन नेपालको सहकार्य आर्थिक उपार्जनदेखि शिक्षा र स्वास्थ्यसम्म चेन्ज एक्सन नेपालको सहकार्य
  • राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस
  • प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान
  • मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    आर्थिक उपार्जनदेखि शिक्षा र स्वास्थ्यसम्म चेन्ज एक्सन नेपालको सहकार्य

    आर्थिक उपार्जनदेखि शिक्षा र स्वास्थ्यसम्म चेन्ज एक्सन नेपालको सहकार्य

    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान

    प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    सिन्धुपाल्चोकमा बागमती प्रदेश सरकारको गौरवको कार्यक्रम ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

    समाचार
    आर्थिक उपार्जनदेखि शिक्षा र स्वास्थ्यसम्म चेन्ज एक्सन नेपालको सहकार्य

    आर्थिक उपार्जनदेखि शिक्षा र स्वास्थ्यसम्म चेन्ज एक्सन नेपालको सहकार्य

    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    राप्रपा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारिस

    प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान

    प्रवासी नेपाली अभियानका अगुवा मनोज श्रेष्ठ र सविन योञ्जन नेपाल आगमन, विमानस्थलमा सम्मान

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    मेलम्ची ११ फट्टेमा पक्की पुलको प्रक्रिया अघि बढ्यो

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑