• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह
  • २रास्वपा इन्द्रावती २ मा भिम भारती
  • ३ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने
  • ४हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा
  • ५सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी
  • ६भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट, शिक्षक महासंघ र एकिकृत अखिल नेपाल शिक्षक संगठन इन्द्रावतीको आपत्ति
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर, शिविरमा २८७ जनाले लिए सेवा
  • ८सिन्धुपाल्चोकका जनप्रतिनिधिहरूबीच विकासका साझा एजेन्डामा छलफल
logo
आज:  | Mon, 10, Nov, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

राष्ट्रपति रनिङ सिल्ड बिजेता खेलाडीबीचमा क्षेत्रीयस्तरकाे प्रतियोगिता गराउने सांसद सापकोटाकाे प्रतिबद्धता

राष्ट्रपति रनिङ सिल्ड बिजेता खेलाडीबीचमा क्षेत्रीयस्तरकाे प्रतियोगिता गराउने सांसद सापकोटाकाे प्रतिबद्धता
खेलकुद
Authorनयाँपानी खबर
February 7, 2023 मा प्रकाशित (२ साल अघि)
अनुमानित पढ्ने समय : २ मिनेट
  • Follow us on:

    २४ माघ, सिन्धुपाल्चोक ।

    जिल्लाको क्षेत्र नं १ का सांसद माधव सापकोटा सुबोधले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजयी खेलाडीहरुबीच क्षेत्रीय प्रतियोगताका लागि प्रतिवद्धता जनाएका छन् ।
    मंगलबार बलेफी गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै सांसद सापकोटाले उक्त प्रतिवद्धता जनाएका हुन् । उनले निर्वाचन क्षेत्र नं १ अन्तरगत गर्ने आठवटा पालिका भित्रबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजेता बनेकाहरुबीच प्रतिस्पर्धा गर्ने गरी कार्यक्रम गर्न आफूले पहल गर्ने बताए ।


    बलेफीमा मंगलबार खाडीचौरस्थित बाल शिक्षा माध्यमिक विद्यालयमा सम्पन्न विविध विधाकाका विजेताहरुलाई प्रमुख अतिथि सांसद साकोटा, प्रदेश सभा सदस्य अमृता नेपाल, बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ लगायतले पदक तथा मेडल वितरण गरेका थिए । प्रतियोगितामा धेरै स्वर्णपदक विजेता बाल शिक्षा मावि बनेको छ भने छात्र र छात्रा भलिवलको उपाधि फुल्पिङकोट माविले हात पारेको छ । प्रतियोगितामा बलेफी गाउँपालिका भित्रका विद्यालयले सहभागिता जनाएका थिए ।

    खेलकुद बाट थप

  • भोटेचौरमा १ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भोटेचौरमा १ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने
  • मेलम्ची १० मा दोस्रो वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने मेलम्ची १० मा दोस्रो वडास्तरीय अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने
  • यांग्रीमा र प्रगति सिन्धु प्याब्सन कपको फाइनलमा यांग्रीमा र प्रगति सिन्धु प्याब्सन कपको फाइनलमा
  • जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे बुद्धकृष्ण जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे बुद्धकृष्ण
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा

    हेलम्बुमा चार दिने बृहत स्वास्थ्य शिविर सम्पन्न, ९३७ जनाले लिए सेवा

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    समाचार
    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    मेलम्ची खानेपानीको अवरोध हटाउन हेलम्बु गाउँपालिकाका अध्यक्षलाई मन्त्री घिसिङकाे आग्रह

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    रास्वपा इन्द्रावती २ मा भिम भारती

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    ईन्द्रावती गाउँपालिका–५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    सहमति कार्यान्वयन नहुँदा मुहानमै राेकियाे मेलम्चीको पानी

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑