• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
  • २ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न
  • ३भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
  • ४शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ
  • ५आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस
  • ६खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन
  • ७मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना
  • ८गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित
logo
आज:  | Thu, 22, Jan, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सहकारीको उदेश्य अनुसार अघि बढ्न सांसद सापकोटाकाे आग्रह

सहकारीको उदेश्य अनुसार अघि बढ्न सांसद सापकोटाकाे आग्रह
अर्थनीति
Authorनयाँपानी खबर
January 13, 2023 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ४ मिनेट
  • Follow us on:

    सिन्धुपाल्चोक, २९ पुस । जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ले सहकारीहरुलाई उद्देश्य अनुसार अझ परिपक्व र जिम्मेवार ढंगले अघि बढ्न सुझाब दिएका छन् ।                               
    सुनकोसी गाउँपालिकास्थित आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लिमिटेड को २५औं वार्षिक साधारणसभालाई प्रमुख अतिथिका रुपमा सुक्रबार सम्बोधन गर्दै सांसद सापकोटाले पछिल्लो समय केही सहकारी संस्थाको गलत कार्यसम्पादनका कारण सहकारी क्षेत्रलाई संकाको दृष्टिले हेर्न थालिएको भन्दै त्यसतर्फ सचेत रहन सुझाव दिएका हुन् । उनले सहकारी संस्थागत सुशासन, वित्तीय अनुशासन र सदस्यहरुको हितलाई केन्द्रमा राखेर चल्ने विश्वास व्यक्त गरे ।


    स्मारिका विमोचन एवम् सम्मान कार्यक्रम समेत रहेको वार्षिक साधारणसभामा सुनकोशी गाँउपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना, उपाध्यक्ष कान्छीमाया तामाङ, जनप्रतिनिधिहरु, सहकारीमा आवद्ध सदस्यहरुको उपस्थिति रहेको थियो ।
    आत्मनिर्भर सहकारीको कार्यक्षेत्र सुनकोशी गाउँपालिका ५, ६ र ७ तथा लिसंखुपाखर गाउँपालिका ५ र ७ गरी दुई पालिकाका ५ वटा वडा रहेको छ । २ हजार ७ सय ४५ सदस्य आवद्ध रहेको संस्थाले आफ्नो कारोबार २३ करोड रुपैंयाँभन्दा माथि पुर्‍याएको छ ।

    अर्थनीति बाट थप

  • जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे बुद्धकृष्ण जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे बुद्धकृष्ण
  • कोरोना संक्रमित रहेका विद्यालय एक हप्ता बन्द गर्न महानगरको पत्राचार कोरोना संक्रमित रहेका विद्यालय एक हप्ता बन्द गर्न महानगरको पत्राचार
  • सिमकोट विमानस्थल जोखिममा सिमकोट विमानस्थल जोखिममा
  • कर्णालीको अराजकता क्षम्य हुदैन, कारवाही हुन्छ : एमाले प्रवक्ता ज्ञवाली कर्णालीको अराजकता क्षम्य हुदैन, कारवाही हुन्छ : एमाले प्रवक्ता ज्ञवाली
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन

    भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    समाचार
    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑