• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १वाइसीएल इन्द्रावतीकाे अध्यक्षमा प्रदिप, समाजवादीका जिल्ला नेता माओवादी प्रवेश
  • २अपाङ्गता अधिकार कार्यान्वयनमा राष्ट्रपतिको जोड
  • ३सिनियर र जुनियर दुवैकाे उपाधि प्रगतिलाई
  • ४इन्द्रावती नयाँपानीमा दाेहाेरिए आचार्य
  • ५उच्च अंक ल्याउनेहरु चैं विनयशील हुदैनन् र गोविन्द सर ?
  • ६श्रमदानबाट बाटो तथा सिढी निर्माणमा जुट्दै रुपान्तरण अभियान
  • ७‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक
  • ८प्रभावकारी बन्दै ‘हेलो सरकार’ सेवा, नागरिकका गुनासा धमाधम सम्बोधन हुँदै
logo
आज:  | Mon, 04, Dec, 2023
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

जित नजिक उपसभापति गुरुङ

जित नजिक उपसभापति गुरुङ
मुख्य समाचार
Authorनयाँपानी खबर
December 3, 2022 मा प्रकाशित (१ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • Follow us on:

    नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ स्याङ्जा क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने  पक्का जस्तैः भएको छ । अब गन्न बाँकी मत भन्दा गुरुङकाे अग्रता  बढी भएकोले उनको जित निश्चित भएकाे हाे । पछिल्लो मत परिणाम अनुसार गुरुङले ३० हजार ९६९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले ) कि पद्मा अर्यालले २५ हजार २०३ मत प्राप्त गरेकि छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १८ मत प्राप्त गरेका छन् ।                                                                      स्याङ्जाकाे क्षेत्र नं २ काे प्रदेश सभा २ मा पनि नेपाली कांग्रेसका महेश भट्टराई जित उन्मुख भएका छन् । हाल सम्मको मतगणनामा भट्टराईले १७ हजार २१९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले ) का बुद्धिमान श्रेष्ठले १४ हजार १२१ मत प्राप्त गरेका छन् ।

    मुख्य समाचार बाट थप

  • वाइसीएल इन्द्रावतीकाे अध्यक्षमा प्रदिप, समाजवादीका जिल्ला नेता माओवादी प्रवेश वाइसीएल इन्द्रावतीकाे अध्यक्षमा प्रदिप, समाजवादीका जिल्ला नेता माओवादी प्रवेश
  • अपाङ्गता अधिकार कार्यान्वयनमा राष्ट्रपतिको जोड अपाङ्गता अधिकार कार्यान्वयनमा राष्ट्रपतिको जोड
  • सिनियर र जुनियर दुवैकाे उपाधि प्रगतिलाई सिनियर र जुनियर दुवैकाे उपाधि प्रगतिलाई
  • इन्द्रावती नयाँपानीमा दाेहाेरिए आचार्य इन्द्रावती नयाँपानीमा दाेहाेरिए आचार्य
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    वाइसीएल इन्द्रावतीकाे अध्यक्षमा प्रदिप, समाजवादीका जिल्ला नेता माओवादी प्रवेश

    वाइसीएल इन्द्रावतीकाे अध्यक्षमा प्रदिप, समाजवादीका जिल्ला नेता माओवादी प्रवेश

    अपाङ्गता अधिकार कार्यान्वयनमा राष्ट्रपतिको जोड

    अपाङ्गता अधिकार कार्यान्वयनमा राष्ट्रपतिको जोड

    सिनियर र जुनियर दुवैकाे उपाधि प्रगतिलाई

    सिनियर र जुनियर दुवैकाे उपाधि प्रगतिलाई

    इन्द्रावती नयाँपानीमा दाेहाेरिए आचार्य

    इन्द्रावती नयाँपानीमा दाेहाेरिए आचार्य

    उच्च अंक ल्याउनेहरु चैं विनयशील हुदैनन् र गोविन्द सर ?

    उच्च अंक ल्याउनेहरु चैं विनयशील हुदैनन् र गोविन्द सर ?

    समाचार
    वाइसीएल इन्द्रावतीकाे अध्यक्षमा प्रदिप, समाजवादीका जिल्ला नेता माओवादी प्रवेश

    वाइसीएल इन्द्रावतीकाे अध्यक्षमा प्रदिप, समाजवादीका जिल्ला नेता माओवादी प्रवेश

    सिनियर र जुनियर दुवैकाे उपाधि प्रगतिलाई

    सिनियर र जुनियर दुवैकाे उपाधि प्रगतिलाई

    इन्द्रावती नयाँपानीमा दाेहाेरिए आचार्य

    इन्द्रावती नयाँपानीमा दाेहाेरिए आचार्य

    युवा र महिलालाई उद्यमी बनाउन तल्लीन आशिष

    युवा र महिलालाई उद्यमी बनाउन तल्लीन आशिष

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑