• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
  • २सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध
  • ३सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • ४सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील
  • ५सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक
  • ६इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न
  • ७दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा तीव्र: वडा ५ र ७ बीच उपाधि भिडन्त हुने
  • ८इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि
logo
आज:  | Mon, 09, Mar, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

पुष्कर बने नगर अध्यक्ष

पुष्कर बने नगर अध्यक्ष
समाचार
Authorनयाँपानी खबर
September 17, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ८ मिनेट
  • Follow us on:

    मेलम्ची ।                                                          मेलम्ची नगर उद्योग वाणिज्य सघंको प्रथम साधारण सभा मेलम्चीमा सम्पन्न भएको छ । सभाबाट २ वर्षे कार्यकालको लागि पुष्कर धितालको अध्यक्षतामा ३१ सदस्य कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुबास बानियाँ, वाणिज्य तर्फको उपाध्यक्ष जनकलाल श्रेष्ठ, उद्योग तर्फ उपाध्यक्ष कालीमाया वाइवा, वस्तुगत तर्फ उपाध्यक्ष रामचन्द्र श्रेष्ठ चयन भएका छन् । समितिको महासचिव तारा बानियाँ, सचिव एकलाल श्रेष्ठ, उपसचिव चन्दा श्रेष्ठ र कोषाध्यक्षमा प्रतिमा धिताल चयन भएका छन् ।

    सभाले ३ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । समितिको संयोजकमा विजयकृष्ण श्रेष्ठ, सदस्यहरुमा रुद्रप्रसाद दुलाल र प्रेम नारायण लामिछाने चयन गरिएको हो । कार्यक्रममा सघंका महासचिव तारा बानियाँले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष प्रतिमा धितालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।    कार्क्रयममा मेलम्ची नगरपालिकाको प्रमुख आइतमान तामाङले मौसम हेरेर मेलम्चीमा तत्काल अस्थाई ह्युम पाइप राखिने बताए । उनले दशैं अघि नै यातायात सञ्चालनको लागि ह्युम पाइप राख्ने योजना रहेको जनाए । स्थायी रूपमा यातायात सञ्चालनको लागि मेलम्ची खोलामा बेलिबृज राख्नको लागि नगरपालिकाको बजेटले मात्र नपुग्ने भएकाले थप रकमको लागि मन्त्रालयमा प्रयत्न गरिरहेको तामाङले जानकारी दिए ।

    कार्यक्रममा उद्योग वाणिज्य सघं बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले उद्योग वाणिज्य सघंले गर्ने काम र समन्वय तरिका बारेमा जानकारी गराएका थिए । राष्ट्रिय व्यापार सघंका पूर्व अध्यक्ष तथा समाजसेवी नयनबहादुर पण्डितले यस क्षेत्रमा पहिला ब्यापारीक केन्द्र नै नभएको, ब्यापार गर्ने तरिका नै थाहा नभएको सन्दर्भमा अहिले उद्योग वाणिज्य सघं नै खोल्नु भनेको ठूलो सफलता भएको बताए ।

    साधारण सभा मेलम्ची नगरपालिकाको उप्रप्रमुख उमा प्रधान, वडा नम्बर ९ का वडा अध्यक्ष किरणदिप खड्का, वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, वडा नम्बर ११ का पूर्व वडा अध्यक्ष रुद्रप्रसाद दुलाल, समाजसेवि सिद्धिनारायण श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए ।

    समाचार बाट थप

  • फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
  • सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध
  • सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक

    सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक

    समाचार
    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑