• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिन्धुपाल्चोकमा प्रमुख पदका उम्मेदवार

सिन्धुपाल्चोकमा प्रमुख पदका उम्मेदवार
मुख्य समाचार
रामकृष्ण थापा
May 2, 2022 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : ५८ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    वैशाख ३० गते देशैभर स्थानीय तहको निर्वाचन हुँदैछ । सिन्धुपाल्चोकमा मुख्य दलका उम्मेदवारको पृष्ठभूमि र परिचय नयाँपानी खबरले छोटकरीमा उतार्ने प्रयास गरेको छ ।

    भोटेकोसी गाउँपालिका

    राजकुमार पौडेल–

     

    व्यापारिक पृष्ठभूमि, होटेल, क्रसर उद्योगलगायत व्यवसाय रहेको । माओवादी केन्द्रका उम्मेदवार । पहिलो पाँच वर्ष भोटेकोसी अध्यक्ष भएर काम गरेको अनुभव । नरम स्वभाव कडा व्यवहार ।

    पासाङ नोर्वु लामा–

    माओवादी जनयुद्धमा सामेल, पछि नेपाली काँग्रेसमा प्रवेश । हाल विभिन्न व्यवसाय सञ्चालन । नेपाली काँग्रेसका उम्मेदवार । केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतसँग नजिक । कडा स्वभाव ।

    अमृत खड्का–

    व्यापारिक पृष्ठभूमि । हाइड्रो र जग्गा प्लटिङमा लगानी । तातोपानी गाविसको पूर्वअध्यक्ष । एमालेका उम्मेदवार । बोली र व्यवहारमा नरमपना ।

    दीपेन्द्रकुमार श्रेष्ठ–

    व्यापारिक पृष्ठभूमि । २१ वर्षदेखि समाजसेवामा सक्रिय । भोटेकोसी २ को अध्यक्ष भएर कार्यसम्पादन गरेको अनुभव । स्वतन्त्र उम्मेदवार । चुनाव चिह्न लालटिन । ७० सालदेखि माओवादी राजनीतिमा सामेल । कडा स्वभाव , केही न केही नयाँ गर्न रुचाउने । माओवादीको एकसय बढी युवाको समर्थन ।

    बाह्रबिसे नगरपालिका

    निमफुन्जो शेर्पा–

    व्यापारिक पृष्ठभूमि । विभिन्न उद्योग र व्यापारमा ठूलो लगानी । लामो समयदेखि राजनीतिमा पनि सक्रिय । पहिलो पाँच वर्ष बाह्रबिसे नगरपालिकाको मेयर चलाएको अनुभव । धेरै कडा स्वभाव । एमाले उम्मेदवार

    बालकृष्ण बस्नेत–

    व्यापारिक पृष्ठभूमि । लामो समयदेखि काँग्रेस राजनीतिमा सक्रिय । नेता मोहन बस्नेतको परिवार भएकोले राजनीति गर्न सहज । धेरै कडा स्वभाव । पहिलो चुनावमा थोरै मतले एमालेसँग पराजित । काँग्रेस उम्मेदवार

    बुद्धराज बस्नेत–

    व्यापारिक पृष्ठभूमि । राजनीतिक स्वभाव भएको । नरम बोली र व्यवहार । माओवादी उम्मेदवार । मोहन बस्नेतको परिवार भएपनि विद्रोह गरेर माओवादी राजनीतिमा सक्रिय । माओवादी केन्द्रबाट उम्मेदवार

    त्रिपुरासुन्दरी गाउँपालिका

    मेघनाथ पौडेल–

     

    लामो समयदेखि राजनीतिमा सक्रिय । सरल जीवन, नरम स्वभाव । एमालेको खम्बा । किसान परिवारबाट राजनीतिमा आएको । एमाले उम्मेदवार ।

    भक्तध्वज बोहरा–

    लामो समयदेखि राजनीतिमा सक्रिय । नरम स्वभावका धनी । पहिलो चुनावमा एमालेसँग पराजित । काँग्रेस उम्मेदवार ।

    बिर्खबहादुर श्रेष्ठ–

    ग्रिल व्यवसायी । नेवार समुदायमा लोकप्रिय । माओवादी उम्मेदवार  । माओवादीको अवस्था तेस्रो भएकोले धेरै मिहिनेत गर्नुपर्ने ।

    लिसंखुपाखर गाउँपालिका

    राजु लामा–

    शिक्षकबाट राजनीतिमा आएको । पहिलो चुनावमा एमालेसँग पराजित । नरम स्वभाव । बौद्धिकस्तर राम्रो । माओवादी केन्द्रका उम्मेदवार ।

    सूर्य लामा–

    सामाजिक तथा राजनीतिक पृष्ठभूमि । तामाङ समुदायमा लोकप्रिय । एमालेका उम्मेदवार ।

    जोगलाल तामाङ–

    व्यापारिक र ठेक्कापट्टाको काम गरेको पृष्ठभूमि । काँग्रेस राजनीतिमा सक्रिय । पहिलो चुनावमा तेस्रो भएकोले काँग्रेसलाई मिहिनेत धेरै गर्नुपर्ने विश्लेषण ।

    सुनकोसी गाउँपालिका

    विनोद जिसी–

    खेलाडी पृष्ठभूमि । पहिलो पाँच वर्ष जनप्रतिनिधि भएर कार्यसम्पादन गरेको अनुभव । काँग्रेस उम्मेदवार । मोहन बस्नेतसँग नजिक । समन्वय गर्न सिपालु ।

    टपिन्द्र तिमल्सिना–

    ठूलो व्यापारी । नरम स्वभाव । एमाले उम्मेदवार । लामो समयदेखि एमाले राजनीतिमा सक्रिय । माओवादी केन्द्रसँग तालमेल ।

    बलेफी गाउँपालिका

    गंगाबहादुर तामाङ प्रवेश–

    माओवादी जनयुद्धमा भूमिगत । जनमुक्ति सेनाको पूर्वकमाण्डर । पहिलो चुनावमा एमालेसँग थोरै मतले पराजित । माओवादीका उम्मेदवार । काम गर्ने क्षमता राम्रो ।

    सुवास तिमल्सिना–

     

    चीनबाट सामान ल्याउने व्यापारी । मोहन बस्नेतसँग नजिक काँग्रेस उम्मेदवार । युवा व्यवसायी । राजनीतिमा केही समयदेखि सामेल ।

    नारायणकाजी श्रेष्ठ–

    एमालेमा पुरानो राजनीति गरेको मानिस । एमालेका उम्मेदवार । केदार क्षेत्री काँग्रेस प्रवेश गरेपछि एमालेको अवस्था कमजोर ।

    जुगल गाउँपालिका

    रेशम स्याङ्बो–

    लामो समयदेखि माओवादी राजनीतिमा सक्रिय । नरम स्वभाव  र काम गर्ने क्षमता अब्बल । युवा भएकोले जुगलमा लोकप्रिय । माओवादी केन्द्रको उम्मेदवार । काँग्रेससँग तालमेल । हिमाल श्रेष्ठ उपाध्यक्षको उम्मेदवार ।

    जयबहादुर लामा–

     

    पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय । काँग्रेसमा लामो समय राजनीति गरेपनि उम्मेदवारी दर्ता गर्नुअघि एमाले प्रवेश । अहिले एमालेका उम्मेदवार ।

    चौतारा साँगाचोकगढी नगरपालिका

    कृष्णप्रसाद सापकोटा देशबन्धु–

    चार दशकदेखि राजनीतिमा सक्रिय । १२ स्थानीय तहमा सबैभन्दा हेभिवेट उम्मेदवार । नरम र शालीन व्यक्तित्व । कुविन्डेको पूर्व गाविस अध्यक्ष । पद त्यागेर जनयुद्धमा ०५१ देखि नै भूमिगत । लामो र जीवन्त राजनीतिक संघर्ष र इतिहास । माओवादी केन्द्रका उम्मेदवार ।

    केशवराज गिरी–

    पहिला कम्युनिष्ट राजनीतिमा भएपनि पछि काँग्रेस राजनीतिमा सक्रिय । क्रसर व्यवसायी । काँग्रेस उम्मेदवार । पहिलो चुनावमा तेस्रो स्थान ।

    इन्द्रबहादुर नेपाल–

    लामो समयदेखि एमाले राजनीतिमा सक्रिय । कुनै समय ठेक्कापट्टामा समेत संलग्न । एमाले उम्मेदवार ।

    इन्द्रावती गाउँपालिका

    विकास लामा–                                                         

    लामो समयदेखि राजनीतिमा सक्रिय । काँग्रेस सिन्धुपाल्चोकको पूर्वसभापति । हेभिवेट उम्मेदवार । संविधानसभा निर्वाचनमा सभासद् पनि लडेको तर पराजित । राजनीतिमा राम्रो चरित्र भएको व्यक्ति ।

    झम्क नेपाल–

    लामो समयदेखि राजनीतिमा सक्रिय । एमाले सिन्धुपाल्चोकको पूर्वअध्यक्ष । हेवी वेट उम्मेदवार । पहिलो चुनावमा काँग्रेससँग पराजित ।

    ठूलोबाबु श्रेष्ठ–

    प्रहरीबाट राजनीतिमा आएको । लामो समयदेखि माओवादी राजनीतिमा सक्रिय । ग्रिल व्यवसायी । नरम स्वभाव र कार्यक्षमता राम्रो भएको लोकप्रिय व्यक्ति । माओवादी केन्द्रका उम्मेदवार ।

    मेलम्ची नगरपालिका

    आइतमान तामाङ–

     

    लामो समयदेखि काँग्रेस राजनीतिमा सक्रिय । खेल क्षेत्रमा लागेको मानिस । पहिला ठेक्कापट्टा पनि गरेको । काँग्रेस उम्मेदवार । पहिलो चुनावमा एमालेसँग पराजित ।

    बालकृष्ण देउजा–

    लामो समयदेखि एमाले राजनीतिमा सक्रिय । नरम स्वभाव स्पष्ट बक्ता । एमाले उम्मेदवार

    नानीराम चौलागाइँ–

    लामो समयदेखि एमाले राजनीतिमा सक्रिय । पार्टी विभाजनपछि एकीकृत समाजवादीमा । ठूलो ठेकेदार र व्यवसायी । माओवादी केन्द्रसँग तालमेल । एकीकृत समाजवादीका उम्मेदवार ।

    हेलम्बु गाउँपालिका

    निमाग्याल्जेन शेर्पा–

    काँग्रेस महाधिवेशन प्रतिनिधि । लामो समयदेखि राजनीतिमा संलग्न । पहिलो पाँच वर्ष काम गरेको अनुभव ।

    दावा लामा–

    एमाले राजनीतिमा सक्रिय । काँग्रेससँग पराजित भएको बिरासतलाई तोड्न सक्रियतापूर्वक लागिरहेको ।

    पेमा हेल्मो–

    माओवादी राजनीतिमा सक्रिय । कमजोर संगठनका बीच पनि राम्रो गर्दै ।

    पाँचपोखरी थांपाल

    टासी लामा–

    लामो समयदेखि आदिवासी, जनजाति र एमाले राजनीतिमा क्रियाशील । पहिलो पाँच वर्ष जनप्रतिनिधि भएको अनुभव । बढी महत्वाकांक्षा राख्ने ।

    दोर्जे स्याङ्बो–

    राप्रपामा राजनीति गरेको पृष्ठभूमि । स–साना व्यापार व्यवसाय गरेको । माओवादी केन्द्रमा सक्रिय । काँग्रेससँग तालमेल गरेर चुनाव लड्दै ।

    उदय सापकोटा–

    लामो समयदेखि राप्रपामा सक्रिय । पहिलो चुनावमा एमालेसँग पराजित । नरम स्वभाव र लोकप्रिय व्यक्ति ।

     

     

     

     

     

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑