• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

बागीकाे बिगबिगी

बागीकाे बिगबिगी
मुख्य समाचार
बुद्धि प्रसाद आचार्य
April 28, 2022 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : ६ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    माओवादी केन्द्रमा आवद्ध तीन जनाले पार्टी छोडेर स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । चौतारा साँगाचोकगढी नगरपालिका निवर्तमान मेयर अमानसिंह तामाङ, भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ र पार्टी सदस्य हेम बस्नेतले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । त्यसैगरी नेपाली काँग्रेसका नेता जिमी लामाले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

    तामाङले चौसाँगढी नगरको मेयरमा उम्मेदवारी दिएका हुन् । मेयरमा दोहो¥याउने आकांक्षा राखेका तामाङले एक महिनादेखि मेयरको दाबी गरिरहेका थिए । यद्यपि, पार्टी कमिटीको बहुमतले उनलाई अस्विकार गरेको थियो । मेयरको टिकट लिन पार्टी अध्यक्ष प्रचण्डकहाँ तीनपटक धाए । तामाङले टिकटका लागि एमाले र काँग्रेससँग पनि छलफल गरे । अन्ततः कतैबाट टिकट नपाएकोले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । उनी माओवादी केन्द्रको वागमती प्रदेश सदस्यसमेत हुन् । बागी उम्मेदवारी फिर्ता नगरे साधारण सदस्यबाट समेत निष्कासन गर्ने पार्टीको चेतावनी छ । पार्टी केन्द्रीय सदस्य सहिद शुभद्राकी बुबा कृष्णप्रसाद सापकोटा माओवादीबाट चुनावी मैदानमा छन् ।

    त्यसैगरी चीनसँगको सीमाना जोडिएको भोटेकोसी गाउँपालिका प्रमुखमा दिपेन्द्र कुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । ०७४ को स्थानीय चुनावमा उनले वडा नं. २ बाट चुनाव जितेका थिए । एमाले–माओवादी गठबन्धन भएको प्रदेश र संघीय चुनावमा श्रेष्ठ निर्वाचन परिचालन कमिटीका प्रमुख थिए । उनलाई माओवादी केन्द्रका भोटेकोसी इन्चार्ज आङ्छिरी शेर्पा, अध्यक्ष लाक्पा शेर्पा, निवर्तमान गाउँपालिका उपप्रमुख दाबुटी शेर्पालगायत सयभन्दा बढीको समर्थन छ । निवर्तमान अध्यक्ष राजकुमार पौडेलले दोहो¥याएर टिकट पाएपछि माओवादीमा आबद्ध सयभन्दा बढीले राजीनामा दिएर स्वतन्त्र उम्मेदवार श्रेष्ठलाई समर्थन गरेका हुन् ।

    माओवादीका सक्रिय कार्यकर्ता हेम बस्नेतले पनि चौतारा साँगाचोकगढी नगरपालिका –६ बाट वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । काँग्रेस नेता जिमी लामाले निवर्तमान अध्यक्ष निमा ग्याल्जेन शेर्पाविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

    मुख्य समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    समाचार
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑