• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
  • २शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ
  • ३आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस
  • ४खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन
  • ५मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना
  • ६गाउँसभामा इन्द्रावतीलाई नगरपालिका बनाउने सहित महत्वपूर्ण प्रस्ताव पारित
  • ७नौली महादेव महिला विकास बचत तथा ऋण सहकारीको अध्यक्षमा सानुकान्छी रानामगर
  • ८पाल्चोकमा आजबाट हाट बजार सुरु
logo
आज:  | Wed, 14, Jan, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

पूर्वछापामार गाउँपालिका अध्यक्षको उम्मेदवार

पूर्वछापामार गाउँपालिका अध्यक्षको उम्मेदवार
मुख्य समाचार
रामकृष्ण थापा
April 28, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    सुनकोसी गाउँपालिका सुनखानीकी कृष्णकुमारी कुवँरले अध्यक्षमा मनोनयनपत्र दर्ता गर्दा ‘सैन्य काशन’ को भाषामा बोलेकी थिइन्, ‘पुरुषभन्दा महिला केहीमा पनि कम हुँदैनन् । म पुरुषवादी सत्तालाई भत्काएर छाड्छु ।                                         कुवँर सिन्धुपाल्चोकको स्थानीयतह प्रमुखमा उठ्ने पहिलो महिला बनेकी छन् । ०७४ को निर्वाचनमा पनि महिला उम्मेदवारले प्रमुखमा मनोनयन दर्ता गराएका थिएनन् । कुवँरले उम्मेदवारी दिएको सुनकोसी गाउँपालिकामा ०७४ को निर्वाचनमा माओवादी १७ सय मतसहित तेस्रो भएको थियो । ‘यस पटक म पुरुषहरुसँग स्वस्थ र कडा प्रतिस्पर्धा गरेर परिणाम हात पार्छु,’ उनले दृढ हुँदै भनिन् ।

    कृष्णकुमारी कुवँर अर्थात् कल्पना १० वर्षे सशस्त्र जनयुद्धकी सेक्शन कमाण्डर हुन् । १४ वर्षको कलिलो उमेरमा माओवादी छापामार भएकी उनले केही समय अखिल क्रान्तिकारीमा रहेर काम गरिन् । गरिब किसान परिवारमा उनको जन्म भयो । महिला, दलित र उत्पीडनमा परेका मानिसको मुक्तिको सपना बोकेर जनयुद्धमा सामेल भइन् । सानैमा राजनीति गर्न तम्सिएकी कल्पनाले धेरैजसो समय जनमुक्ति सेनामा बिताइन् । महिला छापामारमा उनको कौशलताले पार्टीमा सांगठनिक हैसियत पनि राम्रो थियो ।

    जनयुद्धमा सामेल जनजातिको छोरा विष्णु तामाङ हिमेशसँग उनले लडाइँकै मैदानमा जनवादी विवाह गरिन् । ‘जातप्रथामा आधारित पुरानो वैवाहिक सम्बन्धमा क्रान्तिकारी परिवर्तन ल्याउन मैले अन्तर्जातीय विवाह गरेको थिएँ,’ विवाहको दिन सम्झँदै उनले भनिन् ।’ उनका पति हिमेश जनयुद्धका  प्राविधिक हुन् । तामाङले रिमोट बम र लन्चरसम्म तयार पारे । जनयुद्धमा धेरै ठूलो भूमिका निभाएको यो नमूना जोडी अहिले भोट माग्न सुनकोसीको गाउँघरमा पुगेका छन् । ‘महिला, दलित, जनजाति र सबै उत्पीडितको पक्षमा काम गर्न कल्पनाले जित्नुको विकल्प छैन,’ पति हिमेशले भने, ‘पैसाको भरमा जनताको मत प्रभावित पार्ने विकृति हटाउन मपनि फिल्डमा आएको छु ।’ कुवँरसँग प्रतिस्पर्धा गर्न निवर्तमान अध्यक्ष श्रवणकुमार जिसी काँग्रेसबाट र एमालेबाट टपिन्द्रप्रसाद तिमल्सिना मैदानमा छन् । दुवै प्रतिस्पर्धी व्यापारिक पृष्ठभूमिका हुन् ।

    मुख्य समाचार बाट थप

  • भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
  • शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ
  • आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस
  • खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन

    भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन

    खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन

    मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना

    मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना

    समाचार
    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस

    खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन

    खड्कुले झरनामा राष्ट्रिय झन्डोत्तोलन

    मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना

    मध्य पहाडी लाेकमार्ग साइकल टाेली बाहुनेपाटीमा, स्वास्थ्य शिविर र क्यान्सर सम्बन्धी सचेतना

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑