• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट
  • २पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर
  • ३ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • ४सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • ५इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ६मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ७हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ८उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
logo
आज:  | Tue, 19, May, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

सिन्धुपाल्चोकमा गठबन्धन दल बिच हुनसकेन पुर्ण तालमेल

सिन्धुपाल्चोकमा गठबन्धन दल बिच हुनसकेन पुर्ण तालमेल
मुख्य समाचार
केदार माझी
April 26, 2022 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : ६ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    सिन्धुपाल्चोकमा रहेको १२ स्थानीय तहमध्ये ६ वटामा तालमेल हुने देखिएको छ । सोमबार गरेको मनोनयनपत्र दर्ताको अवस्था हेर्दा दुई स्थानीय तहमा सत्ता गठबन्धन दल काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल हुने निश्चित छ । चार स्थानीय तहमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल हुने देखिन्छ ।

    जुगल गाउँपालिकामा माओवादी केन्द्रका रेशम स्याङ्बो अध्यक्ष र काँग्रेसका हिमाल श्रेष्ठले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । सात वडामा तीन माओवादी, तीन काँग्रेस र एक समाजवादीका उम्मेदवारले नाम दर्ता गराएका छन् ।

    पाँचपोखरी थांपाल गाउँपालिकामा माओवादी केन्द्रका दोर्जे स्याङ्बो र काँग्रेसकी गंगा चापागाइँले मिलेर मनोनयनपत्र दर्ता गराएका छन् ।

    चार स्थानीय तहमा माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गर्ने भएका छन् । चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा मेयर र एसकी सीता थापाले उपमेयरमा नाम दर्ता गरेकी छन् । १४ वडामा पनि भागबण्डा गरिएको छ । १४ मध्ये समाजवादीले तीनवटामा अध्यक्ष पाएको छ । मेलम्ची नगरपालिकामा एकीकृत समाजवादीका नानीराम चौलागाइँ मेयर र माओवादीका देबेन्द्र घोरासैनीले उपमेयरमा नाम दर्ता गराएका छन् । त्यसैगरी हेलम्बु गाउँपालिकामा माओवादीका पेमा हेल्मो र एसका सुजन पाख्रिनले मिलेर चुनाव लड्दैछन् । बलेफी गाउँपालिकामा माओवादी केन्द्रका गंगाबहादुर तामाङ अध्यक्ष र समाजवादीका डिबी थापा उपाध्यक्षमा उठेका छन् । माओवादी र एकीकृत समाजवादीले जिल्लाभर तालमेल गर्ने भएका छन् । सुनकोसी गाउँपालिकामा माओवादीकी कृष्णकुमारी कुवँरले अध्यक्षमा मनोनयन दर्ता गरेकी छिन् । स्थानीय तहको प्रमुखमा राजनीतिक दलबाट टिकट पाएर नाम दर्ता गराउने उनी पहिलो महिला हुन् ।

    मुख्य समाचार बाट थप

  • मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट
  • पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर
  • ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा
  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट

    मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट

    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    समाचार
    मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट

    मेलम्चीमा बजार अनुगमन : ५० हजार बराबरका म्याद गुज्रिएका सामग्री नष्ट

    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    पाँचपोखरीमा कोशेली घर, किसानलाई बजारीकरणमा नयाँ अवसर

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच : बलेफीका दुई वडामा १,४१३ जनाले पाए सेवा

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑