• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १प्याब्सन सिन्धुपाल्चोकद्वारा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानित
  • २कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन
  • ३एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम
  • ४१५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर
  • ५विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम
  • ६युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • ७जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • ८अन्ततः नयाँपानीमा पानी पलायो
logo
आज:  | Thu, 17, Jul, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

म्यादी प्रहरीको मृत्यु

म्यादी प्रहरीको मृत्यु
समाचार
Authorनयाँपानी खबर
April 21, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    चौतारा, सिन्धुपाल्चोक ।
    स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाको लागि म्यादी प्रहरीमा नियुक्ति भई मिति २०७८ चैत्र २८ गते देखि जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न.पा. वडा नं ७ स्थित मेलचौरमा म्यादी प्रहरीको प्रशिक्षणमा सहभागी रहेका दर्ता नं २१६१ का जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न. पा.वडा नं ६ बस्ने वर्ष ४० का दुर्गा सिं बस्नेत मिति २०७९ बैशाख ७ गते साढे चार बजे प्रशिक्षण कार्य सम्पन्न भए पश्चात आफ्नो घर तर्फ गएकोमा मिति २०७९ बैशाख ०८ गते विहान ०६ बजेको समयमा जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी न. पा. वडा नं ६ पिपलडाँडा स्थित चौतारा नवलपुर सडक खण्डको डिलबाट अंन्दाजी ४० मिटर तल लडी मृत अवस्थामा लास फेला परेको छ ।
    चौतारा अस्पतालमा पोष्टमार्टम लगायतको कार्य सम्पन्न भए पश्चात जातीय परम्परा अनुसार सदगदका लागि मृत लाश आफन्तले जिम्मा लिई गएको, घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

    समाचार बाट थप

  • एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम
  • सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम
  • रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु
  • माझी समुदायले मनाए काेशी पर्व माझी समुदायले मनाए काेशी पर्व
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    प्याब्सन सिन्धुपाल्चोकद्वारा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानित

    प्याब्सन सिन्धुपाल्चोकद्वारा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानित

    कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर

    १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर

    विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम

    विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम

    समाचार
    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    माझी समुदायले मनाए काेशी पर्व

    माझी समुदायले मनाए काेशी पर्व

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑