• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • २इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ३मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • ४हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • ५उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन
  • ६नवलपुर भ्याली स्कुलको वार्षिक उत्सव, अभिभावक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
  • ७चौतारा–झ्याँडी सडक स्तरोन्नतिमा ढिलाइ, स्थानीय आन्दोलित
  • ८सिन्धुपाल्चोकमा पनि रास्वपाको ठूलो प्रभाव, १ क्षेत्र प्रत्यक्ष जित्दा दुवै क्षेत्रमा समानुपातिक तर्फ पहिलो
logo
आज:  | Mon, 20, Apr, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

जनयुद्धका नेता जिमी लामा माओवादीमा समाहित

जनयुद्धका नेता जिमी लामा माओवादीमा समाहित
समाचार
रामकृष्ण थापा
April 18, 2022 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : ३ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    नयाँपानी खबर

    काठमाडौं

    इन्द्रावती गाउँपालिका–१ छहरे निवासी युवा नेता जिमी लामा विश्व माओवादी केन्द्रमा समाहित भएका छन् । लामा संलग्न पार्टी नेपाल लोकतान्त्रिक जनता काँग्रेसका अध्यक्ष जितबहादुर चौधरीसहित सयौं नेताकार्यकर्ता पार्टी समायोजन प्रक्रियामार्फत् माओवादी केन्द्रमा समाहित भएका हुन् । पार्टीका वरिष्ठ नेता कृष्णबहादुर महराले लामासहितलाई पार्टीमा स्वागत गरेका छन् । लामाका अनुसार उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका छन् ।

    को हुन् लामा ?

    विश्व नामले परिचित जिमी लामा दश वर्षे जनयुद्धका कमाण्डर हुन् । उनले पार्टीभित्र थुप्रै महत्वपूर्ण काम गरे । धेरैलाई जनयुद्धमा सामेल गराए । उनले भूमिगत गराएका कयौ सहिद भए । तर, उनी आफै चाहिँ पार्टी छोडेर राजधानी भासिए ।

    पार्टीभित्र लामा प्रभावशाली मानिन्थे । योजना निर्माणमा कुशल व्यक्ति भएकोले व्यवस्थापनको प्राय जिम्मेवारी उनले सम्हाल्थे । उनको वाक क्षमता र माक्र्सवादी प्रशिक्षणले युवायुवती प्रभावित हुन्थे । जनयुद्धको चरम्संकटका बेला उनको भूमिका महत्वपूर्ण थियो । जिल्ला सदरमुकाम चौतारा आक्रमणपूर्व लामा एकाएक पार्टीबाट पलायन भएर राजधानीमा लुकेर बसे । तर, पार्टीलाई उनले भित्रीरुपमा सहयोग गरिरहे ।

    शान्ति प्रक्रियाको सुरुवातपछि उनी पनि सार्वजनिक भए र पार्टीलाई सहयोग गरे । पहिलो संविधानसभा चुनावमा पार्टीलाई जिताउन तत्कालीन १२ नं इलाका हालको पाँचपोखरी थांपाल गाउँपालिकामा रहेर योगदान गरे । तर, केही समयपछि पशुपति शम्शेर राणासँग नजिकिएर राप्रपामा राजनीति गरे । त्यहाँ पनि उनी सिन्धुपाल्चोकको २ नं क्षेत्रीय सभापति भए । उनको राजनीतिमा धेरै उतारचढाब आयो । उनले विभिन्न पार्टीको राजनीति गरे । राजनीतिक कार्यक्रम बनाउन र मानिसलाई छिट्टै प्रभावमा पार्नसक्ने क्षमता भएकोले लामाले विभिन्न पार्टी स्थापना गरेर सामाजिक मुद्दालाई मुखरित गरिरहे । केही वर्षदेखि लामा नेपाल लोकतान्त्रिक जनता काँग्रेस पार्टीमा आवद्ध थिए । उनको माओवादी केन्द्रको अबको यात्रा निकै प्रभावकारी हुने मानिएको छ । पूर्वमन्त्री युवराज दुलालसँग रहेर पार्टी हाँक्न तयार भएका लामाले २ नं संघीय क्षेत्रमा विपक्षीलाई धक्का दिनेछन् । लामासँग युवापंक्ति आकर्षित छ ।

    समाचार बाट थप

  • सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल
  • इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा
  • हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    सबैकाे सहकार्यले मात्रै बिकास सम्भव छ : सांसद युवराज दुलाल

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    इन्द्रावतीमा कक्षा ८ काे नतिजा सार्वजनिक : ५७.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    मेलम्चीमा शैक्षिक सुधारको संकेत : ११ विद्यालयमा शतप्रतिशत नतिजा

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    हेलम्बुमा एचआइभी/एड्स सम्बन्धी लान्छना घटाउन अभिमुखीकरण

    उपभोक्ता अधिकार संरक्षणका लागि इन्द्रावती गाउँपालिकाको सक्रियता, एकै दिन ५० भन्दा बढी पसलमा अनुगमन

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑