• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १प्याब्सन सिन्धुपाल्चोकद्वारा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानित
  • २कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन
  • ३एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम
  • ४१५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर
  • ५विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम
  • ६युद्धप्रसाद मिश्र स्मृति पुरस्कारबाट सिन्धुपाल्चोकका आचार्य पुरस्कृत
  • ७जनसुधारले मनायो ५१ औं वार्षिकोत्सब
  • ८अन्ततः नयाँपानीमा पानी पलायो
logo
आज:  | Tue, 15, Jul, 2025
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

तयार भाे कुन्चाेक – पाेखरे जाेड्ने सिपाखाेला पुल

तयार भाे कुन्चाेक – पाेखरे जाेड्ने सिपाखाेला पुल
समाचार
बुद्धि प्रसाद आचार्य
April 3, 2022 मा प्रकाशित (३ साल अघि)
अनुमानित पढ्ने समय : ५ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ३ कुन्चाेक र वडा नं ८ सिपापाेखरे जाेड्ने तल्लो सिपाखाेला पक्की पुलकाे आज एक कार्यक्रमका बिच बागमती प्रदेशका पुर्व सामाजिक विकास मन्त्री एवं प्रदेश सभा सांसद माननीय युवराज दुलालले उद्घाटन गरेका छन । पुर्वमन्त्री दुलालकै पहलमा पुर्वाधार विकास कार्यालय मार्फत २ कराेड ५३ लाखकाे लागतमा निर्मित साे पुल १८ मिटर लामाे रहेको छ । उक्त पुलको निर्माण पछि चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे पिपलडाँडा देखि कुन्चाेक सम्मका बासिन्दालाई राजधानी काठमाडौ आवतजावतका लागि छिटो र सहज हुनेछ ।                                                             

    उद्घाटन कार्यक्रमलाई सम्वाेधन गर्दै पुर्वमन्त्री दुलालले संघियताले एकात्मक राज्यसत्ताकाे अन्त्य गर्दै मुलुकले विकासको नयाँ फड्काे मारेको बिश्वास ब्यक्त गरे । साथै आफू सांसदमा निर्वाचित भएपछि विकास निर्माणकाे नयाँ माेडल पेश गरेको पनि उनको दावी थियो । कार्यक्रमलाई इन्द्रावती गाउँपालिका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका महासचिव बंशलाल तामाङ लगायतले सम्वाेधन गरेका थिए ।                                    इन्द्रावती गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष केदारनाथ आचार्यकाे अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमकाे सञ्चालन वडा सचिव गाेपिकृष्ण न्याैपानेले गरेका थिए ।

    समाचार बाट थप

  • एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम
  • सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम
  • रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु
  • माझी समुदायले मनाए काेशी पर्व माझी समुदायले मनाए काेशी पर्व
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    प्याब्सन सिन्धुपाल्चोकद्वारा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानित

    प्याब्सन सिन्धुपाल्चोकद्वारा एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानित

    कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    कोड वर्ड’ प्रयोग गरेर पुन मानव तस्करी , सेटिङ शुल्क  परिमार्जन

    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर

    १५ औं महाधिवेशन बारे भ्रम चिर्न मिती तोक्नुपर्छ : महामन्त्री उम्मेदवार नैनसिंह महर

    विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम

    विद्यार्थीलाई निशुल्क कम्प्युटर तालिम

    समाचार
    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    एसइइ उतिर्ण विद्यार्थीका लागि सम्मान कार्यक्रम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    सिनिरतर्फ प्रगति र जुनियरतर्फ जुगल जिल्ला प्रथम

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    रोल्पामा गाडी दुर्घटना हुँदा दुईदिने शिशुको मृत्यु

    माझी समुदायले मनाए काेशी पर्व

    माझी समुदायले मनाए काेशी पर्व

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑