• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • २स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • ३आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • ४मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • ५सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता
  • ६भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण
  • ७मेलम्चीमा मनसुनजन्य विपद् व्यवस्थापन सम्बन्धी कृतिम उद्दार अभ्यास सम्पन्न
  • ८इन्द्रावती ४ का किसानहरूलाई मिनिटिलर वितरण
logo
आज:  | Mon, 08, Jun, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

माओवादी केन्द्र इन्द्रावती ५ मा दिनेशचन्द्र

माओवादी केन्द्र इन्द्रावती ५ मा दिनेशचन्द्र
समाचार
केदार माझी
November 20, 2021 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : ३ मिनेट
  • सिन्धुपाल्चोक
    Follow us on:

    नेकपा (माओवादी केन्द्र ) इन्द्रावती गाउँपालिका वडा नं ५ काे अध्यक्षमा दिनेशचन्द्र हिमालय सर्वसम्मत चयन भएका छन । आज सम्पन्न भएकाे वडा अधिवेशनले दिनेशचन्द्र हिमालयकाे अध्यक्षतामा २९ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत चयन गरेको हाे । अधिवेशनले उपाध्यक्षहरुमा सुरेश कटुवाल , भुवनबहादुर तामाङ (केशब) र कृष्णबहादुर नेपालीलाई चयन गरेको छ भने सचिवमा समुन्द्र आचार्य , सहसचिवमा बुधे तामाङ तथा काेषाध्यक्षमा सुधा गाैतमलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा भक्तबहादुर मिजार , नन्दकुमारी कामी,राकेश तामाङ , ज्ञानबहादुर नकर्मी, साबित्रा कट्टेल, अर्जुन तामाङ , चन्द्र लाेप्चन, जुत्ते लामा, बनिता पाैडेल आचार्य , लक्ष्मी दाहाल, बमबहादुर कटुवाल , बिष्णुकुमारी कटुवाल , नवराज कटुवाल , सजनी हिमालय , मच्छिन्द्र आचार्य , सुनिल गाैतम, सराेज कट्टेल, सरस्वती आचार्य ,सरिता माझी , मन्दिरा सापकोटा , छविरमण आचार्य , सरस्वती माझी सर्वसम्मत निर्वाचित भएका छन भने सुरबहादुर माझी , राजेन्द्र आचार्य , सुरेश कटुवाल , निर्मल माझी र देवकी आचार्य पालिका प्रतिनिधिमा निर्वाचित भएका छन ।                                 
    निवर्तमान वडा अध्यक्ष बुद्धिप्रसाद आचार्यकाे अध्यक्षता र सचिव राजेन्द्र आचार्यकाे सञ्चालनमा सम्पन्न वडा अधिवेशनमा पार्टीका वाग्मती प्रदेश सदस्य चिरञ्जीवी आचार्य , जिल्ला सल्लाहकार रत्नप्रसाद आचार्य , इन्द्रावती गापा सचिव पुण्यप्रसाद आचार्य , वडा काठमाडौ सम्पर्क समिति अध्यक्ष बिष्णु तामाङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    समाचार बाट थप

  • शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु
  • स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया
  • आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन एआई कार्यशाला सुरु

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    स्थानीय विकासका लागि नवीकरणीय ऊर्जाको आवश्यकता, चुनौती र अवसरबारे मेलम्चीमा अन्तरक्रिया

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आमाको दूधको महत्व र लागूऔषध दुव्र्यसन न्यूनीकरणबारे सिन्धुपाल्चोकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    मेयर कप खुला कराते प्रतियोगितामा चौतारा टिम च्याम्पियन

    सिन्धुपाल्चोकमा विपद् जोखिम न्यूनीकरणबारे व्यापक छलफल, पूर्वतयारीलाई प्राथमिकता

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑