• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न
  • २सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ
  • ३स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ
  • ४सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
  • ५ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न
  • ६भुकम्पकाे झण्डै एघार वर्षपछि बल्ल पायो पुष्पगंगाले सुविधा सम्पन्न भवन
  • ७शैक्षिक विकासका लागि राजनीति भन्दा माथि उठेर सहकार्य गर्न जरुरी छ : मन्त्री तामाङ
  • ८आगामी निर्वाचनका लागि नेकपा (माओवादी) सिन्धुपाल्चोकबाट युगीन र सोनाम सिफारिस
logo
आज:  | Tue, 27, Jan, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

पाँचपाेखरी ग्रेटर हाफ म्याराथन हुने

पाँचपाेखरी ग्रेटर हाफ म्याराथन हुने
नयाँपानी खबर
केदार माझी
October 28, 2021 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : ३ मिनेट
  • Follow us on:

    सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम भेगको साविक भोताङ गाविसमा पर्ने पाँचपोखरीमा ‘पाँचपोखरी ग्रेटर हाफ म्याराथन’ हुँने भएको छ ।

    धार्मिक तथा पर्यटकीय हिसावले अत्यन्त महत्वपूर्ण मानिएको पाँचपोखरीमा यही कार्तिक २७ म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
    बागमती प्रदेश, हेटौँडासमुन्द्री सतहदेखि करिब ४१०० मि। को उचाइमा पर्ने पाँचपोखरीमा पाँच वटा पोखरीहरु छन् । यो संसारकै उच्च स्थानमा रहेको पोखरीहरु मध्ये उचाइको हिसावले नवौं स्थानमा पर्ने ठाएँ हो । अल्टा म्याराथनका लागि उपयुक्त स्थानको रुपमा छनोट भएको हुनाले यस खेलको विकास गर्ने उद्देश्यका साथ प्रदेश खेलकुद विकास परिषद् र पाँचपोखरी थाङपाल गाउँपालिका, खेलकुद विकास समितिको साझेदारी तथा नेपाल एथलेटिक्स संघको समन्वयमा पाँचपोखरीदेखि रैथानेश्वर मन्दिरसम्मको २१ कि।मि।को दुरीमा पाँचपोखरी ग्रेटर हाफ म्याराथन २०२१ गर्न लागिएको खेलकुद विकास समिति पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी शेर्पाले जानकारी दिनुभयो ।

    ‘स्वास्थ्यका लागि खेलकुद, राष्टका लागि खेलकूद’ भन्ने मूल नाराका साथ हुन लागेको प्रतियोगिताले साहसिक खेल क्षेत्रमा युवा पुस्तालाई आकर्षित गराउने उद्देह्य राखिएको छ ।                                                                            प्रतियोगितामा विभागीय टोलीहरु नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र व्यक्तिगत गरी करिब १५५ जना खेलाडी सहभागी रहने छन् । प्रतियोगितामा पुरुष र महिलाहरुको छुट्टाछट्टै प्रतिष्पर्धा गराइने छ । प्रत्येक समूहका प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने धावकहरुलाई क्रमशः ५०,००० ३०,०००, २०,०००, १०,००० र ५,००० एवं सिन्धुपाल्चोकबाट सहभागी हुने खेलाडीहरु मध्येबाट प्रथम, दोस्रो र तेस्रो हुने धावकहरुलाई क्रमशस् १५,०००, १०,०००, ५,००० नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ । साथै भेट्टान तर्फ प्रथम, दोस्रो र तेस्रो हुने धावकलाइ क्रमशः रु १०,००० ८,०००, ५,००० नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकहरुले बताएका छन् । प्रतियोगिताको विषयमा जाकारी दिने उदेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा संविधान सभा सदस्य एवं एथलेटिक्स सङका केन्द्रिय अध्यक्ष राजिब बिक्रम शाहा, बाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारी, थाङपाल गाउँपालिकाका प्रमुख टासि लामा लगायतले प्रतियोगिताका विषयमा पत्रकारहरुलाई प्रष्ट पार्नुभएको थियो ।

    नयाँपानी खबर बाट थप

  • मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न
  • सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ
  • स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ
  • सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता
  • प्रतिक्रिया दिनुहोस


    नयाँ अपडेट
    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    ऐसेलुखर्क माध्यमिक विद्यालयको ७८ औँ वार्षिकोत्सव सम्पन्न

    समाचार
    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    मेलम्चीमा शिक्षक लक्षित ट्राफिक शिक्षक कार्यक्रम सम्पन्न

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    सही प्रतिनिधि छनोट नहुँदा देशले दुःख भोग्यो : बंशलाल तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    स्पष्ट मार्गचित्रले मात्र शैक्षिक र भौतिक उपलब्धि सम्भव : नगरप्रमुख तामाङ

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    सिन्धपाल्चोकमा ६ स्वतन्त्र सहित ३६ जनाको उममेद्वारी दर्ता

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑