• होमपेज
  • नयाँपानी खबर
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • अर्थ न्युज
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • परदेशीका कुरा
  • अन्तराष्ट्रिय
ताजा अपडेट
  • १फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
  • २सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध
  • ३सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • ४सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील
  • ५सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक
  • ६इन्द्रावती गाउँपालिकामा शेरबहादुर तामाङको घरदैलो अभियान सम्पन्न
  • ७दोस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगितामा प्रतिस्पर्धा तीव्र: वडा ५ र ७ बीच उपाधि भिडन्त हुने
  • ८इन्द्रावतीकाे बिभिन्न वडामा एमाले उम्मेदवार शेरबहादुर तामाङकाे चुनावी गतिविधि
logo
आज:  | Tue, 03, Mar, 2026
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • नयाँपानी खबर
  • राजनीति
  • अर्थ न्युज
    • अटो
    • अर्थनीति
    • पर्यटन
    • बैंक/वित्त
    • रोजगार
  • अन्तर्वार्ता
  • सुचना प्रविधि
  • खेलकुद
  • स्वास्थ्य-जीवनशैली
    • आयुर्वेद
    • गृह सजावट
    • फिटनेस
    • फेसन
    • सौन्दर्य
  • मनोरन्जन
    • फोटो ग्यालरी
    • बलिउड/हलिउड
    • भिडियो

मेलम्ची – पाँचपाेखरी सडकमार्ग जाेडियाे

मेलम्ची – पाँचपाेखरी सडकमार्ग जाेडियाे
मुख्य समाचार
बुद्धि प्रसाद आचार्य
October 6, 2021 मा प्रकाशित (४ साल अघि)
अनुमानित पढ्ने समय : ६ मिनेट
  • Follow us on:

    गत असार १ र श्रावण १६ गते आएको मेलम्ची बाढीको कारण सडकमार्गबाट बिच्छेद भएको मेलम्ची बजार र पाँचपाेखरी थाम्पाल गाउँपालिका, ज्यामिरे, शिखरपुर तथा नवलपुर – चाैतारा सडक खण्ड आजबाट अस्थायी रुपमा जाेडिएकाे छ । असार १ गतेकाे भिषण बाढीले मेलम्ची -शिखरपुर जाेड्ने पक्की पुल बगाएपछि त्यसभन्दा माथिल्लो भेगका नागरिकले निकै नै कष्टकर जीवन भाेग्न बाध्य भएका थिए ।                                          नजिकिदै गरेको नेपालीहरुको महान चाड बडा दशै तथा शुभ-दिपावली लाई मध्यनजर गर्दै र आम उपभोक्तालाई सेवा पुर्याउने उद्देश्यले इन्द्रावती नदिमा ह्युमपाइप राखी पाँचपाेखरी थाम्पाल गाउँपालिका पुरै, मेलम्ची नगरपालिकाका वडा नं ९ र १० तथा नवलपुर चाैतारा सम्म मेलम्चीबाट यातायात सेवा जोडिएको छ । मेलम्ची नगरपालिकाको समन्वयमा स्थानीय समाजसेवी तारा बानियाँकाे अध्यक्षतामा उपभोक्ता समिति निर्माण गरि काम सञ्चालन गरिएको करिब एक हप्तामा आज बाट सडक मार्ग सन्चालनमा आएकाे हाे ।                                 उपभोक्ता समितिका अध्यक्ष तारा बानियाँले समितिका सदस्यहरु ,मेलम्चि नगर उधोग बाणिज्य सघ,वडा न १० का वडा अध्यक्ष भक्तबहादुर खडका, वडा न ११ का वडा अध्यक्ष रुद्र प्र दुलाल, मेलम्चि नगरपालिका तथा सम्पुर्ण नगरवासीहरुकाे साथ सहयोगका कारण समितिले समयमै काम सम्पन्न गर्न सकेको बताए ।

    मुख्य समाचार बाट थप

  • फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न
  • सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध
  • सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता
  • सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील
  • प्रतिक्रिया दिनुहोस

    नयाँ अपडेट
    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक

    सिन्धुपाल्चोक–२ का कांग्रेस उम्मेदवार तामाङको दीर्घकालीन विकास योजना सार्वजनिक

    समाचार
    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    फोडा मेटामोर्फिक एकेडेमीको आठौँ वार्षिकोत्सव सम्पन्न

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण पूर्ण निषेध

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा निर्वाचन खर्च प्रयोजनार्थ ५ जना उम्मेदवारले मात्रै खोले बैंक खाता

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    सिन्धुपाल्चोकमा ६ मतदान स्थल अति संवेदनशील

    hotpati logo footer

    सामाजिक अभियान प्रा.लि.द्वारा सञ्चालित

    नयाँपानी खबर डट कमका लागि:

    ईन्द्रावती गाउँपालिका-५, सिन्धुपाल्चोक

    sefsipa@gmail.com

    +९७७-९८५१२९२३३४

    सूचना विभाग दर्ता नम्बर: ३४२८-२०७८/79

    हाम्रो टीम

    प्रकाशक/सम्पादक बुद्धि प्रसाद आचार्य

    सह सम्पादक केदार माझी

    फेसबुक

    © २०७८ नयाँपानी खबर मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑