नेपाल बुद्धिजीवी संगठन इन्द्रावती गाउँपालिकाकाे प्रथम पालिका सम्मेलन आज नवलपुरमा सम्पन्न भएकाे छ । सम्मेलनले शुक्रप्रसाद आचार्यलाई पालिका अध्यक्षमा चयन गरेको छ । सम्मेलनले संगठनकाे १५ सदस्यीय पालिका कमिटीमा ६ सदस्य पछि थप गर्ने गरि हाललाई ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिकाे उपाध्यक्षमा गणेशप्रसाद काेइराला, सचिवमा यादवप्रसाद आचार्य , सहसचिवमा महाप्रसाद... विस्तृतमा