मेलम्ची। मेलम्चीमा मनसुन जन्य विपद व्यवस्थापन सम्बन्धी अभ्यास मनसुन छ कार्यक्रम सम्पन्न भएको छ । इन्द्रध्वज गणको आयोजनामा नगरपालिका–१२ बाहुनेपाटीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, सिन्धुपाल्चोक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय... विस्तृतमा