चौतारा । ‘कफी खेती गरौँ, स्वरोजगार बनौँ’ भन्ने मूल नाराका साथ २१ औँ राष्ट्रिय कफी दिवस–२०८२ को अवसरमा न्यू अरनिको रिसोर्ट प्रा.लि. मा सम्पन्न भएकाे छ। कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले नेपालमा कफी खेतीको बढ्दो महत्व र सम्भावनाबारे आफ्नो धारणा राख्दै कफीले ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने विश्वास व्यक्त गरे।... विस्तृतमा