असाेज ९ काठमाडाैँ । याङ्री लार्के स्थानीय सरोकार समितिले मेलम्ची खानेपानी विकास समितिलाई आज एक ज्ञापनपत्र बुझाएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासलाई समितिका अध्यक्ष गोपाल स्याङ्बोको नेतृत्वमा पुगेको टोलीले ज्ञापनपत्र बुझाएको हो । उक्त टोलीमा समितिका कोषाध्यक्ष सोमर बोम्जन, सचिव चन्द्रबहादुर तामाङ, सदस्य अर्जुन लोप्चन र युवा... विस्तृतमा