बलेफी गाउँपालिका वडा नम्बर ५ निवासी नेकपा (एमाले) का नेता एवम् पार्टीका बागमती प्रदेश निर्वाचन बिभाग सदस्य, अधिवक्ता रामहरि नेपाल र बलेफी गाउँपालिका वडा नम्बर ४ का गत स्थानीय तह निर्वाचन २०७९ मा एमालेका वडा अध्यक्ष पदका प्रत्यासी बलेफी गाउँ कमीटी पूर्व सचीव साधुराम नेपाल नेकपा एमाले परित्याग गरि नेकपा (माओवादी केन्द्र) मा आवद्ध हुनु भएको छ । ... विस्तृतमा