गुफाडाँडा । मेलम्ची नगरपालिका वडा नम्बर ९ गुफाडाडामा स्वर्गीय जस्पाल पाख्रीन तामाङ (बासा) को शालिक अनावरण तथा स्मृति सभा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको स्वर्गीय जस्पालका नाती निशान तामाङले जानकारी दिनुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य, निवर्तमान जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङको विशेष आतिथ्य तथा वडा नम्बर ९ का अध्यक्ष... विस्तृतमा