सत्तारूढ दल नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका अधिवेशनमा सहमति जुट्न नसकेपछि भाेली मंसिर ७ गते बिहान साँढे ८ बजेदेखि मतदान शुरु हुनेगरी आजलाई स्थगित गरिएको छ । नेताहरूले सहमतिकाे प्रयास गरेपनि सहमति हुन नसकेपछि अधिवेशन स्थगित गरिएको हाे । नेपाली कांग्रेसका जिल्ला सभापति बिकाश लामा , कांग्रेसका प्रभावशाली नेता एवं गाउँपालिका अध्यक्ष बंशलाल तामाङ र... विस्तृतमा