४ असार बाह्रबिसे । स्थानीय तह निर्वाचन २०७९ मा सिन्धुपाल्चोक जिल्लाबाट निर्वाचित पालिका प्रमुख , उप प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख ,, उप प्रमुखको सम्मानमा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले आज खुर्सानीबारी कभर्डहल, बाह्रबिसेमा एक बिशेष सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष... विस्तृतमा